त्रिविद्वारा बार्षिक उत्सवको अवसरमा शिक्षक, कर्मचारी र विद्यार्थी पुरस्कृतबेरुजु फस्र्यौट कार्यमा उत्कृष्ट नतिजा प्राप्त गर्ने त्रिविका कर्मचरी पुरस्कृत त्रिधभुवन विश्वविदालयले आर्थिक बर्ष २०७६–०७७ को नीति तथा बेरुजु …आषाढ २३, २०७९
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ पारितप्रतिनिधिसभाको आजको बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ पारित गरेको छ । शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको संशोधनलाई …आषाढ २०, २०७९
विभाजित भयो माओवादी समर्थित अनेरास्ववियु क्रान्तिकारीराष्ट्रिय सम्मेलनमा आफूहरुले विधि र विधानको कुरा उठाउँदा उल्टै आफूहरुमाथि आक्रामण भएको गुनासोआषाढ २०, २०७९
खुला विश्वविद्यालय एक वर्ष बित्दा पनि डीन नियुक्त हुन सकेनन्नेपाल खुला विश्वविद्यालयका विभिन्न संकाय विगत एक वर्षदेखि डीन विहीन हुन पुगेका छन् । खुला विश्वविद्यालयमा २०७८ भदौदेखि रिक्त भएको विभिन्न संकायको डीन पदमा …आषाढ २०, २०७९
लुम्बिनी वाणिज्य क्याम्पसमा अभिभावक भेलाबुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न भएको छ । क्याम्पसमा सञ्चालित विभिन्न कार्यक्रम तथा तहहरुमा …आषाढ १९, २०७९
जलवायु परिवर्तनः कारणहरू, प्रभावहरू र न्यूनीकरणका लागि आर्थिक साधनहरू विषयमा सेमिनार सम्पन्नपोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको सक्रियतामा जलवायु परिवर्तनः कारणहरू, प्रभावहरू र न्यूनीकरणका लागि आर्थिक साधनहरू विषयमा सेमिनार सम्पन्न भएको छ …आषाढ १८, २०७९
पहिलो परीक्षा नियन्त्रक उप्रेती (साप्ताहिक शैक्षिक गतिविधि असार ११–१७)शैक्षिक सत्र सुरु भएको ४५ दिन बिति सक्यो । छपाइमा समस्या र प्रतिकुल मौसमका कारण अहिले पनि बालबालिकाले पाठ्यपुस्तक हात पार्न सकेका छैनन् । शिक्षा, विज्ञान …आषाढ १८, २०७९
शैक्षिक कार्यक्रमका लागि केयु र प्याब्सनबीच सम्झौतानेतृत्व विकास र शिक्षक क्षमता अभिवृद्धिका लागि काठमाडौँ विश्वविद्यालय र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)बीच सम्झौता भएको छ …आषाढ १७, २०७९
कानुनको परिपालना गराउन कानुनी शिक्षाको भूमिका अहम्ः राष्ट्रपति भण्डारीराष्ट्रपति विद्यादेवी भण्डारीले कानुनी शिक्षा नै कानुनी शासन स्थापनाका लागि प्रमुख आधार भएकाले संविधान र कानुनका बारेमा समाजमा जनचेतना अभिवृद्धि गराई …आषाढ १७, २०७९
योगमाया आयुर्वेद विश्वविद्यालयका लागि जग्गा खरिद प्रक्रियाभोजपुरमा जन्मिएकी योगमायाको नाममा बन्न लागेको योगमाया आयुर्वेद विश्वविद्यालयका लागि जग्गा खरिद प्रक्रिया अघि बढेको छ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ को …आषाढ १६, २०७९