त्रिविको ४८ औं दीक्षन्त समारोहका लागि आवेदन खुलात्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४८ औं दीक्षान्त समारोहमा भाग लिन चाहानेका लागि अनलाईन आवेदन फाराम खुला गरेको छ । २०७८ असार १ गतेदेखि …भाद्र २, २०७९
आंशिक शिक्षक व्यवस्थापनका समस्या र निराकरणका उपायत्रिभुवन विश्वविद्यालयमा आंशिक शिक्षक राख्ने प्रचलनको सुरुआत कहिले देखि भयो होला भन्ने प्रश्नको उत्तर खोज्न त त्रि।वि। का सबै आंगिक क्याम्पसहरूका पुराना …श्रावण ३०, २०७९
योगमाया आयुर्वेद विश्वविद्यालयका लागि ४८ रोपनी जग्गा प्राप्तविदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका लागि सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा जग्गा प्राप्त भएको छ । विश्वविद्यालयका लागि खाँदबारी–९ ढुङ्गे …श्रावण २९, २०७९
दिनदिनै दलको फुटवल मैदान बन्दै त्रिविमुलुकमा चुनावी माहोल आएसंगै त्रिभुवन विश्वविद्यालय विभिन्न दलसम्बद्ध विद्यार्थीको फुटबल मैदान बनेको छ । प्रमुख दलका भातृ संगठन मानिने विद्यार्थी संगठनले …श्रावण २९, २०७९
शैक्षिक संस्था विशुुद्ध हुने कहिले ? (साप्ताहिक शैक्षिक गतिविधि साउन २१–२७)आज मध्यपश्चिम विश्वविद्यालयको सम्पूर्ण कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जफत गरेको छ । शिक्षक छनोट प्रक्रियामा विश्वविद्यालयका केही व्यक्तिले गरेको …श्रावण २७, २०७९
करार शिक्षक छनोट परीक्षा स्थगित, विश्वविद्यालयका कागजपत्र अख्तियारमामध्यपश्चिम विश्वविद्यालयले आफ्नो विभिन्न स्कुल र विभागमा गर्ने भनिएको करार शिक्षक छनोट प्रक्रिया हाललाई स्थगित गरेको छ । ग्य्राजुएट ग्याजुएट स्कुल अफ …श्रावण २७, २०७९
विश्वविद्यालय शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी र प्रविधिमैत्री बनाउनुपर्नेः प्रधानमन्त्रीविश्वविद्यालयको पठनपाठनलाई अनुसन्धानमूलक जीवनोपयोगी र रोजगारमूलक बनाउनुपर्नेश्रावण २६, २०७९
तीन महिनापछि संस्कृत विश्वविद्यालयको ताला खुल्योनेपाल संस्कृत विश्वविद्यालयमा लागेको उच्च अदालतको आदेशसंगै तीन महिनापछि आज खुलेको छ । विभिन्न १४ बुँदे माग राख्दै नेपाल विद्यार्थी संघले विश्वविद्यालयमा …श्रावण २५, २०७९
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण प्रक्रिया सुरुसप्तरीको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्यको प्रारम्भिक प्रक्रिया सुरु भएको छ । सम्झौता अनुसार रु सात करोडमा नक्शा र भवन …श्रावण २४, २०७९
एकीकृत प्रवेश परीक्षालाई थप विश्वसनीय बनाउन राष्ट्रिय परिचयपत्र पद्धतिसंग आबद्ध गरिनेचिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षालाई थप विश्वसनीय बनाउन राष्ट्रिय परिचयपत्र पद्धतिसंग आयोगको सफ्टवेयर आबद्ध गर्ने भएको छ । यसका लागि …श्रावण २३, २०७९