त्रिविको बीआईटी कार्यक्रम थप तीन कलेजमा सञ्चालन हुनेत्रिभुवन विश्वविद्यालयविज्ञान तथा प्रविधि अध्ययन संस्थानद्वारा सञ्चालिन ब्याचलर इन इनफर्मेसन टेक्नोलोजी (बीआईटी) को कक्षा यो शैक्षिक वर्षदेखि १२ ओटा आंगिक …पौष २८, २०७८
मेडिकल काउन्सिलको प्रमाणपत्र आधा चिकित्सकले पनि पाउन सकेनन्नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा मेडिकल तर्फ ५०.५८ प्रतिशत र डेण्टल तर्फ ४०.९७प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् …पौष २७, २०७८
प्राध्यापकको एक महिने वृत्तिविकास तालिम सम्पन्नत्रिभुवन विश्वविद्यालयमा कार्यरत सेवयम् सेवक शिक्षकको वृति विकासका लागि एक महिने तालिम सम्पन्न भएको छ । कार्यरत प्राध्यापकहरुको अनौपचारिक सन्जालको सहकार्य …पौष २७, २०७८
पोखरा विश्वविद्यालयको १७ औं दीक्षान्त समारोह फागुन ८ गतेपोखरा विश्वविद्यालयले १७ औं दीक्षान्त समारोह फागुुन ८ गते सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयल दीक्षान्त समारोहका लागि अनलाइनमा आगामी माघ ७ गतेसम्म आवेदन …पौष २६, २०७८
केयुले तीनओटा शिक्षालयबाट प्राविधिकधारका शिक्षक उत्पादन गर्नेकाठमाडौं विश्वविद्यालय (केयु) को स्कुल अफ एजुकेसनले प्राविधिक तथा व्यावसायिक विषयको अध्यापन तीनओटा शैक्षिक प्रतिष्ठानबाट गर्ने भएको छ । केयुले प्राविधिक …पौष २५, २०७८
अब्जेक्सन लेटरबाट एक वर्षमा ११ करोड राजस्वनो अब्जेक्सन लेटरबाट एक वर्षमा ११ करोड बढी राजस्व संकलन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी गरिने वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन …पौष २५, २०७८
नोबेल मेडिकल कलेज तनावग्रस्तविराटनगरको नोबेल मेडिकल कलेजमा केही समय अघि तोडफोड भएको छ। अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नदिई थोरै विद्यार्थीलाई मात्रै लिएर कक्षा सुरुभएपछि …पौष २५, २०७८
कहिल्यै सम्झौता, कहिले विद्रहको चक्र त्रिविमा (साप्ताहिक शैक्षिक गतिविधि पुस १७–२३)त्रिभुवन विश्वविद्यालय विद्यार्थी सङ्गठन, कार्यरत करार–आंशिक शिक्षक र कर्मचारी सङ्गठनको आन्दोलन र सहमतिको चक्रमा विगत लामो समयदेखि घुम्दै आएको छ …पौष २३, २०७८
विश्वविद्यालय अनुदान आयोेगद्वारा प्रस्ताव मागविश्वविद्यालय अनुदान आयोेगले विभिन्न कार्यक्रम कार्यान्यवयनका लागि प्रस्ताव माग गरेको छ । उच्च शिक्षाको विकास, विस्तार र समग्र गुणस्तर अभिवृद्धि गर्न …पौष २३, २०७८
अनुदान आयोगद्वारा कार्यक्रम कार्यविधि सार्वजनिक (कार्यविधिसहति)विश्वविद्यालय अनुदान आयोगले कार्यक्रम कार्यविधि २०७८ सार्वजनिक गरेको छ । आयोगले संस्थागत विकास अनुदान, गुणस्तर सुधार कार्यक्रम, क्षमता अभिवृद्धि, भ्रमण तथा …पौष २३, २०७८