अथक परिश्रमले त्रिविको तीनओटा मेडल दिलायोकेही शान्त स्वभाव । आँखाभरि जिज्ञासा र केही गरौं गरौं भन्ने भावले ओतप्रोत । घाटीमा तीनतीन ओटा गोल्ड मेडल सजिएका । भखरै पलाएको पालुवा उकुस मुकु भएर क्षितिजको …पौष ५, २०७८
त्रिविको ४७ औं दीक्षान्त समारोह सम्पन्नत्रिभुवन विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोह आज सम्पन्न भएको छ । २९ हजार ७२९ विद्यार्थी दीक्षित गर्दै त्रिविले ४७ औं दीक्षान्त समारोह आज सम्पन्न गरेको हो …पौष ५, २०७८
केएमसीका विद्यार्थीको कडा कदम चाल्न बाध्य हुने चेतावनीकाठमाडौँ मेडिकल कलेजले करारनामा गराएर विद्यार्थीलाई आर्थिक शोषण गर्न बन्द नगरे कलेज प्रशासनमा ताला लगाउने विद्यार्थीले चेतावनी दिएका छन् । चिकित्सा शिक्षा …पौष ४, २०७८
उच्च शिक्षा सुधारको बहसनीति निर्मातादेखि शिक्षक एवं विद्यार्थी सबैलाई पुस्तक अध्ययन गर्ने संस्कार बसाल्नुपर्छ ।पौष ३, २०७८
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको आवेदन फारम पुष १४ देखि खोलिनेचिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिने एकीकृत प्रवेश परीक्षाको अनलाईन आवेदन पुष १४ गतेदेखि खोल्ने भएको छ …पौष २, २०७८
केयुले प्राविधिक धारका विद्यालयलाई लक्षित गरी शिक्षक उत्पादन गर्ने (साप्ताहिक शैक्षिक गतिविधि मंसीर २५–पुस २)काठमाडौं विश्वविद्यालय (केयु) को स्कुल अफ एजुकेसनले प्राविधिक तथा व्यावसायिक विषयका शिक्षक उत्पादन गर्ने लक्ष्यका साथ शिक्षाशास्त्र संकायमा सिभिल इन्जिनियर र …पौष २, २०७८
किन पढ्छन् ६५ जिल्लाका विद्यार्थी ख्वप कलेजमासंविधानले स्थानीय सरकारले माध्यमिक तहसम्मको विद्यालय व्यवस्थापनको जिम्मेवारी प्रदान गरेको छ । तथापि केही स्थानीय तहले विद्यालय शिक्षामा मात्र होइन उच्च शिक्षा …पौष १, २०७८
केयूको २७ औँ दीक्षान्त समारोहमा एक हजार ४४९ विद्यार्थी दीक्षितकाठमाडौँ विश्वविद्यालय (केयु) ले आज एक हजार ४४९ जना विद्यार्थीलाई दीक्षित गरेको छ । केयुको को २७ औँ दीक्षान्त समारोहमा आज ती विद्यार्थीलाईलाई दीक्षित गरिएको …मंसिर २९, २०७८
'गुणस्तरमा पहिलाे स्थानमा छाैँ'विश्वका धेरै संस्थाले तयार गर्ने गरेका र्याङ्किङमा हेर्नुभयो भने पुरानोका हिसाबले एक नम्बरमा त्रिभुवन विश्वविद्यालय भए पनि गुणस्तरका हिसाबले काठमाडौँ विश्वविद्यालय नै छ । यसका धेरै मानक छन् ।मंसिर २९, २०७८