विश्वविद्यालयमा भैरहेका गैर प्राज्ञिक गतिविधिहरूको अन्त्य गर्नुपर्नेः गृहमन्त्रीउपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विश्वविद्यालयहरूलाई शान्ति क्षेत्रको रूपमा स्थापित गर्नु पर्ने आवश्यकता भएको र विश्वविद्यालयमा भैरहेका गैर …भाद्र १८, २०८०
स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन माग (सूचनाको विस्तृत विवरणसहित)भदौ १७ गते बिहान १० बजेदेखि असोज १४ गतेसम्म अनलाइन आवेदनभाद्र १६, २०८०
आईओईले वृद्धि गरेको शुल्क फिर्ता लिन त्रिविले निर्देशन दिने, विद्यार्थीको आमरण अनसन फिर्तात्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान (आईओई) ले वृद्धि गरेको शुल्क फिर्ता लिन निर्देशन दिने निर्णय सहित विद्यार्थीको आमरण अनसन फिर्ता …भाद्र १३, २०८०
लुम्बिनी वाणिज्य क्याम्पसमा नेतृत्व विकास तालिम सुरुलुम्बिनी वाणिज्य क्याम्पसले सामाजिक उत्तरदायित्व अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं. ११ का टोल विकास संस्थाका अध्यक्षहरुका लागि नेतृत्व विकास …भाद्र १३, २०८०
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ९ जनाकोे आवेदनराष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि ९ जनाले आवेदन दिएका छन् । आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आह्वान गरेको …भाद्र १०, २०८०
विद्यार्थीद्वारा आमरण अनसन सुरु, नेविसं अध्यक्षको स्वास्थ्य अवस्था चिन्ताजनकसमाजवादी मोर्चा निकट विद्यार्थी सङ्गठनहरूले आमरण अनसन सुरु गरेका छन् । इन्जिनियरिङ अध्ययन संस्थान डिन कार्यालयले भ्रमपूर्ण तरिकाले प्रवेश परीक्षा …भाद्र १०, २०८०
आईओईद्वारा प्रवेश परीक्षा स्थगित, समाजवादी विद्यार्थीद्वारा विरोधत्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) डीनको कार्यालयले भदौ १९ पछिका सम्पूर्ण पूर्वप्रकाशित तालिकाहरु अर्को सूचना प्रकाशित …भाद्र १०, २०८०
‘नेसनल आइसिटी स्कलरसिप–२०८०’ का लागि आवेदन खुलालर्ड बुद्ध एजुकेशन फाउण्डेसनसँगको सहकार्यमा कम्प्युटर एशोसियसन अफ नेपाल क्यान महासंघले प्राविधिक शिक्षातर्फ छात्रवृत्तिका लागि आवेदन खुला गरेको छ । क्यान र …भाद्र ८, २०८०
विश्वविद्यालय केन्द्रीय तथा परीक्षा नियन्त्रण कार्यालयमा विद्यार्थी संगठनले गरेको बन्दप्रति संघको ध्यानाकर्षणकाठमाडौं विश्वविद्यालय प्राध्यापक संघले गत शुक्रवारदेखि काठमाडौं विश्वविद्यालय केन्द्रीय कार्यालय तथा परीक्षा नियन्त्रण कार्यालयमा विद्यार्थी संगठनले गरेको …भाद्र ७, २०८०
लुम्बिनी प्राविधिक विश्वविद्यालयले पहिलो पटक भर्नाका लागि आवेदन माग्योलुम्बिनी प्राविधिक विश्वविद्यालयले ब्याचर अफ टेक्नोलोजी इन कम्प्युटर साइन्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स (‘बी टेक इन सीएस एन्ड एआई’ र ‘बी टेक इन आईटी) र …भाद्र ७, २०८०