आईओईले वृद्धि गरेको शुल्क फिर्ता लिन नेविसंघको माग नत्र पदाधिकारीको हिसाब गर्ने चेतावनीनेपाल विद्यार्थी संघले इन्जिनियरिङ अध्ययन संस्थान (आईओइ)ले बढाएको बीई र बीआर्कको शुल्क फिर्ता लिन माग गरेको छ । स्नातक तह अध्ययनका लागि …भाद्र ६, २०८०
अझै अघि बढेन मेडिकल कलेज निर्माण प्रक्रियालामो समयदेखि अल्झेको बर्दिवास मेडिकल कलेजको पूर्वाधार निर्माणको प्रक्रिया अघि नबढ्दा यहाँ निराशा बढेको छ । कलेज निर्माण रोक्न परेको रिट सर्वोच्च अदालतले …भाद्र ६, २०८०
चितवनमा नयाँ कलेज, पहिलो वर्षमा करिब डेढ करोड रुपियाँको छात्रवृत्ति योजनात्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर चितवन भरतपुरमा आरम्भ कलेज सञ्चालनमा आएको छ । भरतपुर ११ को नहरचोकमा चालु शैक्षिक सत्रदेखि यो कलेज सञ्चालनमा आएको हो …भाद्र ६, २०८०
विद्याभूषण र पदकका लागि एक हजार २६ को आवेदनमन्त्रालयले २०७६ देखि २०७९ सालसम्मका विद्यार्थीले आवेदन दिन पाउने व्यवस्था गरेको थियो ।भाद्र ६, २०८०
नेपाल संस्कृत विश्वविद्यालय फेरी तालानेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डी र सेवा आयोग कार्यालय दाङमा पुनः ताला लगाइएको छ । सेवा आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै दुई अखिल …भाद्र ५, २०८०
आईओईले बीई–बीआर्कको शुल्क वृृद्धि गर्योत्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले विभिन्न कार्यक्रमको शुल्क वृद्धि गरेको छ । चालु शैक्षिक वर्षदेखि …भाद्र ५, २०८०
मधेश विश्वविद्यालयमा विद्यार्थीको चापमधेश विश्वविद्यालयले पहिलो पटक पठनपाठन सुरु गर्न लागेको छ । विश्वविद्यालयमा पहिलो पटकमै विद्यार्थीको चाप बढ्दै गएको छ । कानुन र जनप्रशासन सङ्कायमा भर्नाका …भाद्र ४, २०८०
बीटेक एड इन आईटी ललितपुरबाट पनि सञ्चालन हुने (कार्यक्रमको विस्तृत विवरण सहित)राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा गएको साता सार्वजनिक गर्यो । नतिजा सार्वजनिक हुनु अगावै अधिकांश विश्वविद्यालयले स्नातक तहमा भर्नाका लागि आवेदन …भाद्र ४, २०८०
२४ घण्टा भित्र बढाएको शुल्क फिर्ता लिन अखिलको चेतावनीइन्जिनियरिङ अध्ययन संस्थानले बीई र बीआर्कको शुल्क बढाएको भन्दै विद्यार्थी संगठनहरूले आपत्ति जनाएका छन्। उनीहरूले विज्ञप्ति जारी गर्दै तत्काल बढाइएको शुल्क …भाद्र ४, २०८०
त्रिविको ४९औँ दीक्षान्त समारोहका लागि आवेदन मागत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९औँ दीक्षान्त समारोह (२०८०) मा भाग लिन आवेदन माग गरेको छ । विसं। २०७९ साल असार १ गतेदेखि …भाद्र ३, २०८०