लुम्बिनी प्राविधिक विश्वविद्यालयले मंसिर २० गतेदेखि कक्षा सुरु गर्नेलुम्बिनी प्राविधिक विश्वविद्यालयले मंसिर २० गतेदेखि पहिलो पटक कक्षा सञ्चालन गर्ने भएको छ । ‘बिटेक इन सिएस एण्ड एआई’ र ‘बिटेक इन आइटी’ को कक्षा सञ्चालनका …मंसिर १५, २०८०
काठमाडौँ मोडेल कलेजमा २०औँ दीक्षान्त समारोह हुनेबागबजारमा अवस्थित काठमाडौँ मोडेल कलेजमा २०औँ दीक्षान्त समारोह हुने भएको छ । विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चतता तथा प्रत्यायन प्राप्त कलेजले …मंसिर १४, २०८०
प्रविधिमा महिला सशक्तीकरणकाठमाडौं विश्वविद्यालयको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरमा आईटी मीट २०२३ को प्रि(इभेन्ट, ईम्पावर हर् कार्यक्रमसम्पन्न भएको छ । काठमाडौं युनिभर्सिटी …मंसिर १४, २०८०
स्नातकमा जुनसुकै विषय पढेकाले पनि स्नातकोत्तरमा अङ्ग्रेजी पढ्न पाउनेत्रिभुवन विश्वविद्यालय अङ्ग्रेजी केन्द्रीय विभाग विभागीयले सवै स्नातक तह उत्तीर्ण विद्यार्थीले स्नातकोत्तरमा अङग्रेजी विषय पढ्न पाउने व्यवस्था गरेको छ …मंसिर १३, २०८०
त्रिविले ‘कुलपति पदक’ वितरण नगर्नेत्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने भएको छ । प्रत्येक वर्ष त्रिवि दीक्षान्त समारोहमा प्रदान गर्दै आइरहेको उक्त पदक …मंसिर १३, २०८०
त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटेत्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानको स्नातक (बिइ, बिआर्क) तहको प्रवेश परीक्षामा गत वर्षको तुलनामा आवेदन दिने विद्यार्थी धेरै भए पनि …मंसिर १३, २०८०
सबैले त्रिविमा नेपाली विषयमा स्नातकोत्तर गर्न पाउनेस्नातक तह उत्तीर्ण भएका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तह (एमए) मा नेपाली विषय अध्ययन गर्न पाउने भएका छन्। स्नातकोत्तर तह अध्ययनका लागि …मंसिर १३, २०८०
सफ्टवेरिका कलेजमा नयाँ आईटी कार्यक्रम सञ्चालनसफ्टवेरिका कलेज अफ आईटी एन्ड ई–कमर्सले स्नातक तहमा नयाँ शैक्षिक कार्यालय अध्यापन गराउने भएको छ । कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले सोही …मंसिर १२, २०८०
बार्षिक कृषि पढ्ने विद्यार्थी घट्दैकृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा बार्षिक विद्यार्थी आकर्षण घट्दै गएको छ । विश्वविद्यालयका कतिपय आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त निजी …मंसिर १२, २०८०
त्रिविको ४९औँ दीक्षान्त समारोह पुस दुईमा, ७७ हजार बढी विद्यार्थी दीक्षित हुनेत्रिभुवन विश्वविद्यालयले ७७ हजार बढी विद्यार्थीलाई दीक्षित गर्न को ४९औँ दीक्षान्त समारोह पुस दुई गते दशरथ रंगशाला, त्रिपुरेश्वरमा आयोजना गर्ने भएको छ । सो …मंसिर ११, २०८०