दवावपछि परीक्षा तालिका संशोधन (तालिका सहित)विद्यार्थीको आन्दोलन र चौतर्फी दबाबपछि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह चौथो वर्षको परीक्षा तालिका संशोधन गरेको छ । स्नातक तह …माघ २४, २०७९
मितेरी विद्यालय खोज्न खुला विश्वविद्यालयद्वारा कार्यविधि जारी (कार्यविधिसहित)नेपाल खुला विश्वविद्यालय, सामाजिकशास्त्र तथा शिक्षा संकायले“मितेरी विद्यालय छनोट तथा सञ्चालन कार्य व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९” लागु गर्ने भएको छ …माघ २३, २०७९
त्रिविका ५२५ क्याम्पसमा ब्रोडव्याण्ड इन्टरनेट जडान गरिनेत्रिभुवन विश्वविद्यालयले सम्बद्ध शैक्षिक संस्थामा ब्रोडव्याण्ड इन्टरनेट पुराउने विषयमा नेपाल दुरसञ्चार प्राधिकरणसंग सम्झौता गरेको छ …माघ २२, २०७९
प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी प्राडा शर्मास्वास्थ्य मन्त्रालयले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी प्राडा सञ्जीव शर्मालाई प्रदान गरेको छ । सर्पदंश …माघ २२, २०७९
शिक्षकको तलब कट्टा गर्ने निर्णय प्रति शिक्षकको ध्यानाकर्षण (साप्ताहिक शैक्षिक गतिविधि माघ १४–२०)उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका ५ नं. वडाको बाल आधारभूत विद्यालय रामबेला चौलानेमा कार्यरत शिक्षकको तलब कट्टा गर्ने पालिकाको निर्णयमाथि पुनरविचार …माघ २१, २०७९
चिकित्सा शिक्षा स्नातकोत्तर तहको बार्षिक कार्यतालिका प्रभावितचिकित्सा शिक्षा आयोगले माघ २२ गतेदेखि सञ्चालन गर्ने भनिएको स्नातकोत्तर तहको कक्षा सञ्चालन कार्यतालिका प्रभावित भएको छ । आयोगले स्नातकोत्तर तहको कक्षा प्रारम्भ …माघ २०, २०७९
नर्सिङ परिषद् दर्ता प्रमाणपत्र परीक्षाका लागि आवेदन मागनेपाल नर्सिङ परिषद्ले नाम दर्ता प्रमाणपत्र परीक्षाका लागि आवेदन माग गरिएको छ । परिषद्ले सूचना जारी गर्दै माघ २२ गतेदेखि फागुन २२ गतेसम्म नियमित शुल्कमा र …माघ २०, २०७९
बन्द हडताल स्थगन गरी छलफलमा आउन विश्वविद्यालयको अपिलकृषि तथा वन विज्ञान विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले बन्द हडताल जस्त कार्य स्थगनगरी छलफलबाट समस्या समाधान गर्न आन्दोलनरत पक्षलाई अपिल गरेको छ । सो …माघ १९, २०७९
पत्रकारिताको कक्षालाई समाचार कक्षसँग कसरी जोड्ने ?परम्परागत पत्रकारिताका सिद्धान्त र नीतिशास्त्र सँगसँगै समयानुकूल व्यवहारिक सीप प्रदान गरी विद्यार्थीहरू तयार पार्नुपर्नेमाघ १८, २०७९
बर्खास्तमा परेकी भण्डारीको पुर्नबहाली, अमृत क्याम्पसका सहायक प्रमुखको निलम्बनको निर्णय बदरनिलम्बन अवधिको सम्पूर्ण सेवा सुविधा सुनिश्चित गर्दै अमृत क्याम्पसका सहायक प्रमुख रवीन्द्र सिंह महतलाई राष्ट्रिय सूचना आयोगले व्यवस्थापन गरेको छ । आयोगले …माघ १३, २०७९