After SEE Portal

नर्सिङ लाइसेन्सको नतिजा सार्वजनिक, ८८ प्रतिशत उत्तीर्ण

Bridge Course

नेपाल नर्सिङ काउन्सिलले लिएको परीक्षामा चार हजार तीन सय ९० नर्स उत्तीर्ण भएका छन् । काउन्सिलका अनुसार परीक्षामा ५ हजार नर्स सहभागी थिए । यस्तै, आठ जना मिडवाइफ परीक्षामा सहभागी थिए । जसमध्ये सात जना उत्तीर्ण भए ।

परीक्षामा सहभागी संख्यालाई आधार मान्दा पास हुने संख्या ८८.५ प्रतिशत हो । काउन्सिलका अनुसार ५ सय ७० विद्यार्थी फेल भएका छन् ।

परीक्षामा ३९ नर्स अनुपस्थित थिए ।   एक जना नर्सको परीक्षा रोकिएको नर्सिङ  काउन्सिलले जनाएको छ । 

A Levels MA