A Levels MA

चिकित्सा शास्त्र स्नातकोत्तर तहको पाठ्यक्रमको सैद्धान्तिक खाका तयार

चिकित्सा शास्त्र स्नातकोत्तर तहको पाठ्यक्रमको सैद्धान्तिक खाकातयार भएको छ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले सैद्धान्तिक खाका तयार गरेको हो ।

यो संगै प्रवेश परीक्षाको मूल्याकंनमा प्रश्नपत्र वहुवैकल्पिक सोधिने भएको छ । जसमा एउटा मात्र सहि उत्तर भएको चार वटा विकल्प रहनेछन् । यस्तै, स्नातकोत्तर तहको प्रवेश परीषाको प्रश्न २००, पूर्णाकं २०० गर्ने र समय अवधि तीन घण्टाको हुने गरी पाठ्यक्रमको सैद्धान्तिक खाका तयारी पारीएको छ । 

चिकित्सा शास्त्र स्नातकोत्तर तहको पाठ्यक्रमको सैद्धान्तिक खाका

Thuprai - Books and E-books