कर्णालीमा चिकित्सा शिक्षामा स्नातकोत्तर तह सञ्चालनको अनुमतिकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले चिकित्सा शिक्षामा ‘स्नातकोत्तर तह सञ्चालनको अनुमति पाएको छ । सरकारले प्रतिष्ठानलाई ‘एमडिजिपी इन …भाद्र १०, २०७७
नो अब्जेक्सन लेटर खुला गरिनेशिक्षक सेवा आयोगकाे अध्यक्ष र सदस्यहरूकाे नियुक्तिका लागि सर्च कमिटी गठनभाद्र १०, २०७७
विद्यार्थीलाई सम्बन्धित विभागमा सम्पर्क गर्न त्रिविको आग्रहत्रिभुवन विश्वविद्यालयले कोभिड १९ को महामारीलाई तुरुन्तै नियन्त्रणमा लिने स्थिति नरहेको परिप्रेक्ष्यलाई आकलन गरी चैत्रको तेस्रो सातादेखि नै अनलाइन कक्षा …भाद्र ९, २०७७
२६औँ दिनमा तोडियो अनसन'१० महिनादेखि विश्वविद्यालयमा पदाधिकारी नहुनु कहाँको कानुनी राज्यको विशेषता हो ? हामीले यो विषम परिस्थितिमा हाम्रो अभिभावक खोजेका हौं राजनीति होइन ।भाद्र ३, २०७७
मदन भण्डारी स्मृति प्रतिष्ठानलाई नयाँ कार्यक्रम सञ्चालन गर्न अस्थाइ स्वीकृतिमदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारीलाई सरकारले व्याचलर अफ आर्किटेक्टर नयाँ कार्यक्रम सञ्चालन गर्न अस्थायी स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्को …भाद्र २, २०७७
त्रिविका सबै क्याम्पस भोलिदेखि १५ गतेसम्म बन्द गरिनेत्रिभुवन विशवविद्यालय अन्तर्गतका सबै क्याम्पस कार्यालयहरु भोलिदेखि १५ गतेसम्म बन्द हुने भएका छन् । त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय सूचना तथा …श्रावण ३२, २०७७
विश्वविद्यालयलाई कोभिड १९ केन्द्रीत ६ महिने कार्यतालिका तत्काल सार्वजनिक गर्न निर्देशनशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयलाई एक हप्ताभित्र एक हप्ता भित्र न्यूनतम ६ महिने कार्यतालिका सार्वजनिक गर्न निर्देशन …श्रावण ३२, २०७७
मेडिकल कलेजले पायो पिसिआर परीक्षण अनुमतिनिजी क्षेत्रबाट कोरोनाको पिसिआर परीक्षणको अनुमति चितवनको मेडिकल कलेजले पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि सो कलेजलाई प्रयोगशाला …श्रावण ३२, २०७७
क्याम्ब्रिज विश्वविद्यालयको नतिजा प्रति विद्यार्थी असन्तुष्टबेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयले ए लेभलको नतिजा प्रकाशन गर्दा अनियमितता गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । अंक प्रणाली अर्थात ग्रेडिङ …श्रावण ३१, २०७७
तोडफोड र तालाबन्दी लगायतका घटनाप्रति विश्वविद्यालयको गम्भीर ध्यानाकर्षणत्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय र यस अन्तर्गतका केही क्याम्पसहरूमा भएको तोडफोड र तालाबन्दी लगायतका घटनाप्रति विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण भएको …श्रावण २७, २०७७