चिकित्सा शिक्षामा यो वर्ष ४०० विदेशी विद्यार्थी नेपाल भित्रिएदक्षिण भारतका एमडी राफी उमर केही महिना अघिदेखि नेपाल आएका छन् । हाल उनी सुनसरीको धरानमा बस्दै आएका छन् । नेपालको राजनैतिक तथा प्राकृतिक सम्पदा अवलोकन गर्दै …आश्विन २१, २०७८
बौद्ध विश्वविद्यालयले लुम्बिनीमा अस्पताल बनाउनेलुम्बिनी बौद्ध विश्वविद्यालयले धुलिखेल अस्पतालको सहकार्यमा लुम्बिनीमा अस्पताल बनाउने तयारी थालेको छ । विश्वविद्यालयले धुलिखेल अस्पतालको सहकार्यमा खडैयामा …आश्विन २१, २०७८
चिकित्सा शिक्षा स्नातक तहको भर्नाको म्याद थपचिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्ति र विदेशी कोटा तर्फको भर्नाको म्याद थप गरेको छ । आयोगले गत असोज १३ गते प्रकाशित गरेको सूचना …आश्विन २०, २०७८
चिकित्सा शिक्षामा कहिल्यै समाधान नहुने शुल्क विवाद, विषय एउटै मनोमानी शुल्कचिकित्सा शिक्षामा लामो समय देखि विभिन्न श्रीर्षकमा हुँदै आएको शुल्क विवाद यो वर्ष भर्नाको सुरुमै देखिएको छ । विगतका वर्षमा कलेजले विद्यार्थीलाई चिकित्सा …आश्विन २०, २०७८
केयुको चान्सलर पदक सिंहलाईकाठमाडौं विश्वविद्यालय (केयु) ले आज उत्कृष्ट विद्यार्थीलाई ‘चान्सलर पदक’ प्रदान गरेको छ । स्कुल अफ आर्टसअन्तर्गतको डिपाटमेन्ट अफ डेभलप्मेन्ट स्टडिजमा …आश्विन १९, २०७८
आइसिटी अवार्डका ४० बढि स्टार्टअपहरु सम्मिलित इन्नोभेसन फेस्ट सम्पन्नस्वदेशमै केही नयाँ तथा इन्नोभेटिभ काम गर्न प्रयासरत युवालाई प्रोत्साहन गर्ने उद्देश्यले यही शनिवार अर्थात् असोज १६ गते काठमाडौंको …आश्विन १७, २०७८
शिक्षा र उद्योगको पुल बन्न नेपाल मार्केटिंग एसोसियसनको स्थापना गरिंदैनेपालमा बजार व्यवस्थापन विषयको अध्ययनको आवश्यकता महसुस गरी यसको संवृद्धिका लागि नेपाल मार्केटिंग एसोसियसन स्थापनाको घोषणा गरिएको छ।संयोजकद्वय डा …आश्विन १७, २०७८
ब्रिटिस कलेजमा नयाँ विषय ‘बीएस्सी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’को पढाई हुनेकाठमाडौँ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)ले बीएस्सी (हन्स) साइबर …आश्विन १५, २०७८
नेपाल राष्ट्रिय पुस्तकालयका पुस्तकमा धमिरा लाग्यो, भवन बनेननेपाल राष्ट्रिय पुस्तकालयको भवन भूकम्पले क्षति पुर्याएपछि पुनः निर्माण हुन सकेको छैन ।पुनः निर्माणका लागि तयारी थालिएको भएपनि २०७७ साउन ५ गतेको …आश्विन १५, २०७८
आजदेखि कार्तिक मसान्तभित्र एसईईको रजिष्ट्रेसन फाराम भरिसक्नु पर्ने (साप्ताहिक शैक्षिक गतिविधि असोज असोज ९–१५)पुरानो सरकारकै पालामा नियमावली संशोधनका लागि मन्त्रीपरिषद्मा पठाएको प्रस्ताव छलफलमा नै नलगिएपछि नभएपछि आयोगलाई विज्ञापन गर्ने मुलबाटो बन्द नै छ ।आश्विन १५, २०७८