त्रिविको आन्तरिक प्रतियोगिताको अधिकांश पदमा उत्तीर्ण संख्या शून्य (नतिजा सहित)त्रिभुवन विश्वविद्यालयमा कार्यरत कर्मचारीको बढुवाका लागि लिइएको आन्तरिक परीक्षाको अधिकांश पदमा कोही पनि उत्तीर्ण हुन सकेका छैनन् । त्रिवि सेवा आयोगले गत माघ …मंसिर १४, २०७८
शिक्षा सचिवमा कोइरालाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिवमा यादवप्रसाद कोइरालालाई ल्याइएको छ ।यस अघिका सचिव रामप्रसाद थपलियालाई प्रधानमन्त्रीको कार्यालयमा लगिएको छ …मंसिर १३, २०७८
शिक्षा मन्त्रालयले राष्ट्र बैङ्कलाई झुक्याइरहेको छत्यसरी काम गराउँदा शिक्षा सचिवले समेत तरमारेका छन् ।मंसिर ११, २०७८
द ब्रिटिस कलेजको सातौं दिक्षान्त समारोह सम्पन्नकाठमाडौँ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)को सातौं दिक्षान्त समारोह …मंसिर ८, २०७८
करिब २७ प्रतिशत क्याम्पस अनुदान आयोगबाट क्युएए लिने प्रक्रियामा, ५३ ओटालाई क्युएए प्रदानविश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) को प्रक्रियामा हालसम्म ३८४ उच्च शिक्षा प्रदायक शैक्षिक संस्था पुगेको जनाएको छ ।मंसिर ७, २०७८
सिकाइ र शिक्षण प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आजको युग सुहाउँदो विकाशमा अघि बढ्न शिक्षा, सिकाइ र शिक्षण प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए …मंसिर ६, २०७८
विचरा थेसिस अन्त्यमा कवाडखानामा (साप्ताहिक शैक्षिक गतिविधि कार्तिक २७–मंसीर ३)त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा राख्ने स्थान अभाव भएपछि जम्मा भएका शोधपत्र (थेसिस) बर्सेनि कवाडिलाई बेच्ने गरिएको छ । गोपनीयताका …मंसिर ३, २०७८
प्रादेशिक विश्वविद्यालयसम्बन्धी अध्ययन कार्यदल टोली डोटीमाउच्च शिक्षा नीति तथा प्रादेशिक विश्वविद्यालयको छलफलका लागि प्रदेश विश्वविद्यालय तथा उच्च शिक्षासम्बन्धी अध्ययन कार्यदल टोली डोटी आइपुगेको छ । सुदूरपश्चिममा …मंसिर २, २०७८
हिमालयन ह्वाइट हाउस कलेजको प्रमुख प्रशासकीय अधिकृतमा आचार्य नियुक्तकाठमाडौंको पुतलीसडक स्थित हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजको प्रमुख प्रशासकीय अधिकृतमा नारायण आचार्य नियुक्त भएका छन् । कलेजका निर्देशक प्राडा विनोद …मंसिर २, २०७८
कलेजले अर्को वर्ष मात्र पढाउने भनेपछि मारमा प्यारामेडिकलका विद्यार्थीचिकित्सा शिक्षाको स्नातक तहका प्यारामेडिकल समूहका विद्यार्थीले कलेजले सूचना जारी गरेपछि भर्ना हुने जाने भन्दै प्रतिक्षा गरेको महिनौं बित्यो । तर आफूले रोजेको …मंसिर १, २०७८