A Levels MA

शिक्षा सचिवमा कोइराला

यादवप्रसाद कोइराला
यादवप्रसाद कोइराला

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिवमा यादवप्रसाद कोइरालालाई ल्याइएको छ । यस अघिका सचिव रामप्रसाद थपलियालाई प्रधानमन्त्रीको कार्यालयमा लगिएको छ । पूर्वशिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको रुचीमा थपलियालाई ल्याइएको थियो, तर उनी आर्थिक मामिलामा विवादित बनेका थिए । शिक्षा सचिव कोइराला यसअघि पर्यटन मन्त्रालयमा थिए ।

प्रशासन सेवाका कोइराला उपसचिव हुँदा साविकको शिक्षा विभागमा काम गरेका थिए ।

 

Thuprai - Books and E-books