समावेशी शिक्षासम्बन्धी सम्झौतासमावेशी शिक्षा अध्ययन अध्यापनका लागि मध्यपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरका दुई विश्वविद्यालयसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । मध्यपश्चिमाञ्च …भाद्र १०, २०७८
शिक्षण शुल्क बाहेक अन्य शुल्क लिन नपाइनेशिक्षा मन्त्रालयले विश्वविद्यालयलाई कोभिड सङ्क्रमणका कारण कायमै रहेको अवस्थामा अन्य क्रियाकलाप नभएकाले पढाइ शुल्क बाहेक अन्य शुल्क नलिन पत्राचार गरेको …भाद्र १०, २०७८
पतञ्जलि आयुर्वेद मेडिकल कलेजका विद्यार्थी अन्योलमाकाभ्रेको धुलिखेल नगरपालिका–३ स्थित पतञ्जलि आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरका सञ्चालक र व्यवस्थापन पक्षले पठनपाठन बन्द गरेपछि विद्यार्थीले तत्काल …भाद्र ९, २०७८
त्रिविको अधिकांश जग्गा अलपत्र, बर्सौंदेखि व्यवसायीले सित्तैमा भोगचलन गर्दै, राजधानीमै उठेन भाडात्रिभुवन विश्वविद्यालयले विभिन्न ठाउँमा भाडामा दिएको जग्गाको भाडा बापतको रु. २ कारेड ३७ लाख ७३ हजार वर्सौंदेखि उठाउन सकेको छैन । त्रिविले राजधानीका विभिन्न …भाद्र ९, २०७८
नतिजा सच्याउन माग गर्दै आयोगलाई साँचो बुझाइयोचिकित्सा शिक्षा आयोगलाई स्वास्थ्य विज्ञान शिक्षालय सङ्घ (एशिया) पूर्वाञ्चल विश्वविद्यालयसहित तीन सङ्घसङ्गठनले आफू मातहतका ६० वटा कलेजको साँचो बुझाएका छन् …भाद्र ८, २०७८
आयोगले नतिजा नसच्याए कलेजको चावी बुझाउने चेतावनीचिकित्सा शिक्षा आयोगले पारा मेडिकलको स्नातक तहतर्फ नतिजामा कोटाभन्दा कम उत्तीर्ण गराएको भन्दै नर्सिङ तथा पारामेडिक्स कलेजको छाता सङ्गठन एलाइट साइन्स …भाद्र ८, २०७८
श्रीचन्द्र शर्मा स्मृति छात्रवृत्ति कोष स्थापनाहेटौँडा क्याम्पसमा श्रीचन्द्र शर्मा स्मृति छात्रवृत्ति कोष स्थापना भएको छ । क्याम्पसमा रु. १० लाख राशिको कोष स्थापना गरिएको हो । शर्माले क्याम्पस स्थापना …भाद्र ६, २०७८
ताली मै सीमित हुन्छन् शिक्षाका लागि तर्जुमा गरिएका कार्यक्रमघोषणा हुन्छ ताली बज्छ र सन्छिन शिक्षाका कार्यक्रमहरुभाद्र ४, २०७८
कृषिका विद्यार्थीको प्रयोगात्मक केन्द्र बन्दै रामपुररामपुर (पाल्पा), ४ भदौ (रासस) ः रोल्पाको लिवाङ नगरपालिका– २ स्थित लोकतान्त्रिक चोक निवासी कृतिका डाँगीले रामपुरलाई कृषि सिकाइ अध्ययन केन्द्रका रुपमा लिएकी …भाद्र ४, २०७८
विश्व बैंकले सात अर्ब १२ करोड सहुलियतपूर्ण ऋण दिनेविश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन’ कार्यक्रम’ का लागि छ करोड अमेरिकी डलर अर्थात् करिब रु सात अर्ब १२ करोड बराबरको सहुलियतपूर्ण ऋण …भाद्र ३, २०७८