अन्ततः क्वान्टम मेकानिक्स विद्यार्थीले पुनः परीक्षा दिन पाउने , आवेद पुनः मागसर्वोच्चको परमाधेश पछि त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले क्वान्टम मेकानिक्स परीक्षाको आवेदन खुला गरेको छ । डीनको कार्यालयले , …आषाढ ६, २०७९
काठमाडौं रिजनल स्कुल प्रिन्सिपल्ज नामक कार्यशाला सम्पन्नबर्नहार्ट माध्यमिक विद्यालय तथा कलेजले काठमाडौं उपत्यकाका करिब १०० विद्यालयका प्रिन्सिपल तथा प्रमुखको सहभागितामा काठमाडौं रिजनल स्कुल प्रिन्सिपल्ज नामक …आषाढ ६, २०७९
‘दक्षिण एशियामा प्राकृतिक र सांस्कृतिक सम्पदा’ विषयक कार्यशाला सम्पन्न‘दक्षिण एशियामा प्राकृतिक र सांस्कृतिक सम्पदा’ विषयक दुई दिने कार्यशाला सम्पन्न भएको छ । पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय एवम् …आषाढ ५, २०७९
६ बुँदे सहमतिपछि १४० दिनमा त्रिविको ताला खुल्यो (साप्ताहिक शैक्षिक गतिविधि जेठ२७–असार ३)त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा करिब पाँच महिनाअघि लागेको ताला यो हप्ता खुलेको छ । विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय …आषाढ ४, २०७९
इएमबिए प्रोग्राम’ सेप्टेम्बरदेखि सञ्चालन हुनेद ब्रिटिस कलेज (टीबीसी) ले सेप्टेम्बरदेखि विकेण्ड इएमबिए प्रोग्राम सुरु गर्ने भएको । बेलायतको लिड्स बेक्केट विश्वविद्यालयसँग पार्टनरसिपमा …आषाढ ३, २०७९
विश्वविद्यालयमा राजनीति नगरौंः सभामुख शाहीकर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले विश्वविद्यालयलाई राजनीति गर्ने थलोका रुपमा प्रयोग गर्न नहुने बताएका छन् । मध्यपश्चिम विश्वविद्यालयको १२औँ …आषाढ ३, २०७९
पोखरा विश्वविद्यालयमा पनि ताला, वार्तामा आउन आग्रहपोेखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ताला लगाइएको छ । जेठ ३० गते अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (कान्तिकारी)ले ताला लगाएको हो …आषाढ १, २०७९
त्रिविद्वारा छानविन समिति गठनबारम्बार अघिल्ला वर्षको प्रश्नपत्र सोधेर आफ्नो गरिमामा नै प्रश्न चिन्ह उठाउँदै आएको त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र बारम्बार दोहोरिनुको कारण अध्ययन गर्न …जेष्ठ ३०, २०७९
खेलकुद तथा सांस्कृतिक कार्यक्रम गर्दै पोखरा विश्वविद्यालयले रजत जयन्ती मनाउँनेपोखरा विश्वविद्यालयले आफ्नो रजत जयन्ती खेलकुद तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरी मनाउने भएको छ । विश्वविद्यालयले आगामी साउन एक गते मनाउन लागेको रजत …जेष्ठ ३०, २०७९
त्रिवि पदाधिकारी कार्यकक्षका सबै ताला आजदेखि खोलिएत्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा करिब पाँच महिनाअघि लागेको ताला आज खुलेको छ । विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष …जेष्ठ २९, २०७९