विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय संखुवासभामामन्त्री परिषद्को हिजोको बैठकले आयुर्वेद विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि संखुवासभा खाँदवारी नगरपालिका वडा नं ९ र भोजपुर जिल्ला षडानन्द नगरपालिका वडा …चैत्र २५, २०७८
चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाका लागि आवेदन खुलानेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र (लाईसेन्स) परीक्षाको आवेदन खुला गरेको छ । २०७८ चैत्र २९ देखि २०७९ वैशाख २८ गतेसम्म नियमित तथा वैशाख ३० गते …चैत्र २५, २०७८
एमबीएस र एमपीएको परीक्षा केन्द्र संशोधनत्रिभुवन विश्वविद्यालय व्यवस्थापन परीक्षा नियन्त्रण महाशाखाले मास्टर अफ विजनेस स्टडिज् (एमबीएस) र मास्टर अफ पब्लिक एडमिनिस्ट्रेसन (एमपीए)को संशोधित परीक्षा …चैत्र २५, २०७८
तीन वर्षमा ७३ अर्ब ३७ करोड रुपियाँ विदेश अध्ययन शीर्षकमा बाहिरियोपछिल्लो तीन वर्षमा विदेश अध्ययन गर्न जाने विद्यार्थीसंगै नेपाली मुद्रा ७३ अर्ब ३७ करोड रुपियाँ विदेशिएको छ ।चैत्र २४, २०७८
त्रिविद्वारा ४ वर्षे स्नातक तहको परीक्षा केन्द्र सार्वजनिकत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४ वर्षे स्नातक तह तेस्रो वर्ष बीबीएस,बीएड र बीएस्सी तर्फको परीक्षा केन्द्र सार्वजनिक गरेको छ …चैत्र २४, २०७८
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाका नतिजा प्रकाशन (नतिजासहित)चिकित्सा शिक्षा आयोगबाट २०७८ चैत १८ गते शुक्रबार सञ्चालन गरेको स्नातक तह अन्तर्गत एमबीबीएस, बीडीएस, बीएस नर्सिङलगायतका विषयको नतिजा प्रकाशन गरेको छ …चैत्र २३, २०७८
त्रिवि सेवा आयोगद्वारा दरखास्त आव्हानत्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ। आयोगले आज गोरखापत्रमा सूचना प्रकाशन गरी दर्खास्त आह्वान गरेको हो।चैत्र २३, २०७८
कोभिडले उच्च शिक्षा पुरा गर्न नसकेका विद्यार्थीले २५ गते भित्र आवेदन दिनुपर्नेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चीन लगायतका देशहरूमा उच्च शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई चैत्र २५ गते …चैत्र २१, २०७८
बागमती प्रदेश उच्च शिक्षा ऐन २०७८, कार्यान्वनमाआइतबार बसेको प्रदेश उच्च शिक्षा परिषद्को पहिलो बैठकले ऐन प्रभावकारी कार्यान्वयनका लागि प्राथमिकताका साथ थप काम अघि बढाउने निर्णय गरेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता रुद्रहरि भण्डारीले...चैत्र २१, २०७८
एकीकृत प्रवेश परीक्षामा सामेल नक्कली परीक्षार्थी एमबीबीएसकै विद्यार्थीचिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षामा सामेल भएका पाँच जना नक्कली परीक्षार्थीलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले सार्वजनिक गरेको छ । सो …चैत्र २०, २०७८