कृषि तथा पशुविज्ञान अध्ययन संस्थानको व्यवस्थापन तथा विकास परिषदको वैठक सम्पन्नआर्थिक वर्ष २०७७–०७८ को यथार्थ विकास,नियमित र आन्तरिक बजेट स्वीकृत गर्दै आगामी २०७८–७९ को प्रस्तावित विकास नियमित र आन्तरिक बजेट अनुमोदन गर्दै त्रिभुवन …बैशाख ११, २०७९
तीन हजार शिक्षक मागआगामी शैक्षिक सत्रबाट कक्षा ८ सम्म दिवा खाजाको व्यवस्थापनको प्रस्तावबैशाख १०, २०७९
पासाङ ल्हामु प्रतिष्ठानद्वारा छात्रवृत्ति प्रदानउच्च हिमाली क्षेत्रका महिला तथा बालबालिकाको स्वास्थ्य र शिक्षाका क्षेत्रमा सहयोग गर्दै आएको पासाङ ल्हामु शेर्पा प्रतिष्ठानले उच्च शिक्षा अध्ययनका लागि …बैशाख १०, २०७९
दुई वर्ष पछि पुरानै शैलीमा बार्षिक परीक्षा र एसईई पनि (साप्ताहिक शैक्षिक गतिविधि वैशाख २–९)राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु गरेको छ । यो वर्ष कुल ५ लाख १४ हजार ९६७ परीक्षार्थी एसईई परीक्षामा सहभागी हुँदै छन् । यो …बैशाख ९, २०७९
त्रिविले यौन्जन्य हिंसाको उजुरी सुन्ने अधिकारी तोक्योत्रिभुवन विश्वविद्यालय सम्बद्ध निकायमा हुने वा हुन सक्ने यौनजन्य दुर्व्यवहारको उजुरी गर्ने आधिकारिक व्यक्ति तोकिएको छ । त्रिवि कार्यकारी परिषदको २०७८ चैत …बैशाख ८, २०७९
५१९ जनालाई दीक्षित गर्दै मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह सम्पन्नमध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह आज सम्पन्न भएको छ। विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री …बैशाख ६, २०७९
पूर्वाञ्चल विश्वविद्यालयको १० औं दीक्षान्त समारोह सम्पन्नपूर्वाञ्चल विश्वविद्यालयको १० औं दीक्षान्त समारोह आज सम्पन्न भएको छ । समारोहमा विश्वविद्यालय स्वर्ण पदक र विभिन्न सङ्कायबाट २०७४ सालदेखि २०७७ सालभित्र …बैशाख ४, २०७९
बीटीआइमा स्नातक अध्ययन सुरु हुनेबुटवलमै प्राविधिक शिक्षाको उच्च तहका कक्षा सञ्चालनका लागि बुटवल टेक्निकल इन्ष्टिच्युट (बीटीआइ)मा स्नातक तहको अध्यापन हुने भएको छ । आगामी शैक्षिक सत्रदेखि …बैशाख २, २०७९
डाक्टर केसीको सरकारसंग पाँच बुँदे माग सहित ध्यानाकर्षण, माग पूरा नभए सत्याग्रह सुरू गर्ने चेतावनीवरिष्ठ चिकित्सक गोविन्द केसीले विभिन्न पाँच बुँदे माग राख्दै सरकारको ध्यानाकर्षण गराएका छन् । डा. केसीले आज विज्ञप्ति जारी गर्दै आफ्ना माग पुरा नभए सत्याग्रह …बैशाख २, २०७९
वैज्ञानिक अनुसन्धान गर्ने शैक्षिक संस्था स्थापना गर्नुपर्छः मुख्यमन्त्री पाण्डेबागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विज्ञान र अनुसन्धानलाई उच्च महत्व दिँदै शैक्षिक संस्थाको स्थापना गर्नुपर्ने बताएका छन् । नेपाल …चैत्र २८, २०७८