After SEE Portal

मुसोममा शिक्षक कर्मचारी आवश्यक

Bridge Course

मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) ले विभिन्न शिक्षक तथा कर्मचारीका लागि आवेदन माग गरेको छ र

मध्यपश्चिम विश्वविद्यालयले उप–प्राध्यापक, प्रशासनतर्फ मुख्य सहायक, कम्प्युटर प्राविधिकलगायत पदमा आवेदन आह्वान गरेको हो । विश्वविद्यालयले शैक्षिक तथा प्रशासनिक पदहरूमा करारमा शिक्षक तीन जना उपप्रधयापक तथा तीन जना कर्मचारीहरूको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न सूचना जारी गरेको हो ।

योग्यता पुगेका नेपाली नागरिकहरूबाट नियमित दस्तुरमा भदौ ८ गते दिनको ५ बजेसम्म तथा डबल दस्तुरमा भदौ १५ गते सम्ममा मुसोम प्रशासनमा प्राप्त हुने गरी दरखास्त त आह्वान गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books