विश्वभाषामा एक दर्जन अन्तर्राष्ट्रिय भाषा सिकाउन प्रशिक्षक र प्रशिक्षार्थी मागप्रदर्शनीमार्ग स्थित विश्वभाषा क्याम्पसमा एक दर्जन अन्तर्राष्ट्रिय भाषा अध्ययनका लागि आवेदन माग गरिएको छ । वर्षे सत्र २०७९ को कक्षा साउन १० गतेदेखि सञ्चालन …आषाढ १४, २०७९
‘एमबीबीएस’पढाउन रु २० लाख सहयोगताप्लेजुङको मैवाखोला गाउँपालिका भित्रका ‘एमबीबीएस’ पढ्ने विद्यार्थीलाई पालिकाले रु. २० लाख आर्थिक सहयोग गर्ने भएको छ । अध्ययन पश्चात अनिवार्य पाँच वर्ष …आषाढ १३, २०७९
विश्वविद्यालयको नतिजा चिन्ता जनकविश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदीले विश्वविद्यालयको नतिजा चिन्ता जनक भएको बताएका छन् । गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) …आषाढ १२, २०७९
लुम्बिनी बौद्ध विश्वविद्यालयका ३२६ जना विद्यार्थी दीक्षितआज सम्पन्न भएको लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा ३२६ जना विद्यार्थी दीक्षित भएका छन् । सो समारोहमा स्नातकोत्तर तह उत्तीर्ण ४ जनालाई …आषाढ १०, २०७९
सफ्टेरिका कलेजका विद्यार्थी बेलायतमाकाठमाडौंको सफ्ट्वैरिका कलेज अफ आइटी एन्ड ईकमर्सका दस जना विद्यार्थी १० पदने अवलोकन भ्रमणकालागि बेलायत पुगेका छन् । बेलायत स्थित कोभेन्ट्री विश्व …आषाढ १०, २०७९
बुद्धको मातृभूमि नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्रः प्रधानमन्त्री देउवाप्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षा नै विकासको मार्गदर्शन भएको बताका छन् । उनले उच्च शिक्षा देशको स्रोत, साधन, …आषाढ १०, २०७९
दीक्षान्त समारोहमा ३७ लाख खर्चमध्यपश्चिमाञ्चल विश्वविद्यालयले दोस्रो दीक्षान्त समारोहको आयव्यय सार्वजनिक गरेको छ । गत वैशाख ६ गते सम्पन्न दीक्षान्त समारोहमा रु. ३७ लाख खर्च भएको …आषाढ ९, २०७९
नयाँ जीवन पाएको वाल्मीकि विद्यापीठ (फोटो फिचरसहित)कुनै बखत विद्यार्थी वा प्राध्यापकले सकभर शौचालय जानु नपरोस् भन्ने सोच्थे । भाँचिएका ढोका र ढोकामा चुकुलसमेत थिएन ।आषाढ ९, २०७९
आदिकविमा वार्षिक रु २१ लाख छात्रवृत्ति वितरणव्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसले वार्षिक रु २१ लाख छात्रवृत्तिमा खर्च गर्ने गरेको छ । गरिब तथा जेहेन्दाहर करिब चार सय …आषाढ ८, २०७९
केयुले स्नातकोत्तर तहका दुईओटा नयाँ कार्यक्रमका लागि भर्ना खोल्योकाठमाडौं विश्वविद्यालय (केयु) को स्कुल अफ आर्टस्ले स्नातकोत्तर तहमा नयाँ कार्यक्रमका लागि भर्ना आवेदन खुला गरेको छ । स्कूल अफ आर्ट्सको विकास अध्ययन विभाग र …आषाढ ७, २०७९