कृषि तथा वन विज्ञान विश्वविद्यालयद्वारा आन्तरिक खुला तर्फ शिक्षक कर्मचारी नियुक्तिका लागि विज्ञापन

कृषि तथा वन विज्ञान विश्वविद्यालयले सहप्राध्यापक तथा कर्मचारी पदपूर्तिका लागि दखास्त आव्हान गरेको छ ।

विभिन्न संकायका लागि आन्तरीक तथा खुला प्रतियोगिताबाट पदपूर्ति गर्नुपर्ने भएकोले सहप्राध्यापकमा आन्तरिक तर्फ १५ जना, खुलामा ९ जना प्रशिक्षक आन्तरिक तर्फ १ जना खेलकुद प्रशिक्षकका लागि आवेदन माग गरेको हो ।

त्यसैगरी पाँच वर्ष स्थायी सेवा गरेका ११ जना कर्मचारीलाई बढुवाका लागि विज्ञापन गरेको छ । इच्छुक आवेदकले आजदेखि साउन ३० गते सम्म नियमित दस्तरमा र भदौ पाँच गतेसम्म दोब्बर दस्तरमा  आवेदन दिन सक्ने सूच्नामा  उल्लेख गरिएको छ ।

Thuprai - Books and E-books