दीक्षान्त समारोहमा ३७ लाख खर्चमध्यपश्चिमाञ्चल विश्वविद्यालयले दोस्रो दीक्षान्त समारोहको आयव्यय सार्वजनिक गरेको छ । गत वैशाख ६ गते सम्पन्न दीक्षान्त समारोहमा रु. ३७ लाख खर्च भएको …आषाढ ९, २०७९
नयाँ जीवन पाएको वाल्मीकि विद्यापीठ (फोटो फिचरसहित)कुनै बखत विद्यार्थी वा प्राध्यापकले सकभर शौचालय जानु नपरोस् भन्ने सोच्थे । भाँचिएका ढोका र ढोकामा चुकुलसमेत थिएन ।आषाढ ९, २०७९
आदिकविमा वार्षिक रु २१ लाख छात्रवृत्ति वितरणव्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसले वार्षिक रु २१ लाख छात्रवृत्तिमा खर्च गर्ने गरेको छ । गरिब तथा जेहेन्दाहर करिब चार सय …आषाढ ८, २०७९
केयुले स्नातकोत्तर तहका दुईओटा नयाँ कार्यक्रमका लागि भर्ना खोल्योकाठमाडौं विश्वविद्यालय (केयु) को स्कुल अफ आर्टस्ले स्नातकोत्तर तहमा नयाँ कार्यक्रमका लागि भर्ना आवेदन खुला गरेको छ । स्कूल अफ आर्ट्सको विकास अध्ययन विभाग र …आषाढ ७, २०७९
अन्ततः क्वान्टम मेकानिक्स विद्यार्थीले पुनः परीक्षा दिन पाउने , आवेद पुनः मागसर्वोच्चको परमाधेश पछि त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले क्वान्टम मेकानिक्स परीक्षाको आवेदन खुला गरेको छ । डीनको कार्यालयले , …आषाढ ६, २०७९
काठमाडौं रिजनल स्कुल प्रिन्सिपल्ज नामक कार्यशाला सम्पन्नबर्नहार्ट माध्यमिक विद्यालय तथा कलेजले काठमाडौं उपत्यकाका करिब १०० विद्यालयका प्रिन्सिपल तथा प्रमुखको सहभागितामा काठमाडौं रिजनल स्कुल प्रिन्सिपल्ज नामक …आषाढ ६, २०७९
‘दक्षिण एशियामा प्राकृतिक र सांस्कृतिक सम्पदा’ विषयक कार्यशाला सम्पन्न‘दक्षिण एशियामा प्राकृतिक र सांस्कृतिक सम्पदा’ विषयक दुई दिने कार्यशाला सम्पन्न भएको छ । पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय एवम् …आषाढ ५, २०७९
६ बुँदे सहमतिपछि १४० दिनमा त्रिविको ताला खुल्यो (साप्ताहिक शैक्षिक गतिविधि जेठ२७–असार ३)त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा करिब पाँच महिनाअघि लागेको ताला यो हप्ता खुलेको छ । विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय …आषाढ ४, २०७९
इएमबिए प्रोग्राम’ सेप्टेम्बरदेखि सञ्चालन हुनेद ब्रिटिस कलेज (टीबीसी) ले सेप्टेम्बरदेखि विकेण्ड इएमबिए प्रोग्राम सुरु गर्ने भएको । बेलायतको लिड्स बेक्केट विश्वविद्यालयसँग पार्टनरसिपमा …आषाढ ३, २०७९
विश्वविद्यालयमा राजनीति नगरौंः सभामुख शाहीकर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले विश्वविद्यालयलाई राजनीति गर्ने थलोका रुपमा प्रयोग गर्न नहुने बताएका छन् । मध्यपश्चिम विश्वविद्यालयको १२औँ …आषाढ ३, २०७९