कानुनको परिपालना गराउन कानुनी शिक्षाको भूमिका अहम्ः राष्ट्रपति भण्डारीराष्ट्रपति विद्यादेवी भण्डारीले कानुनी शिक्षा नै कानुनी शासन स्थापनाका लागि प्रमुख आधार भएकाले संविधान र कानुनका बारेमा समाजमा जनचेतना अभिवृद्धि गराई …आषाढ १७, २०७९
योगमाया आयुर्वेद विश्वविद्यालयका लागि जग्गा खरिद प्रक्रियाभोजपुरमा जन्मिएकी योगमायाको नाममा बन्न लागेको योगमाया आयुर्वेद विश्वविद्यालयका लागि जग्गा खरिद प्रक्रिया अघि बढेको छ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ को …आषाढ १६, २०७९
एक वर्ष नपुग्दै एक लाख बढीले एनओसी लिएएक वर्ष नपुग्दै उच्च शिक्षाको लागि एक खा भन्दा बढी विद्यार्थीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट नो अब्जेक्सन लेटर (एनओसी) लिएका छन् । गत साउनदेखि …आषाढ १६, २०७९
२६५ जनालाई दीर्घ सेवा पदक प्रदान गर्दै त्रिवि (पदक पाउनेको नामावलीसहित)त्रिभुवन विश्वविद्यालयले आफ्नो वार्षिकोत्सवमा प्रदान गर्दै आएको दीर्घ सेवा पदक पाउने शिक्षक तथा कर्मचारीको नामावली सार्वजनिक गरेको छ । यो वर्ष त्रिविले …आषाढ १६, २०७९
त्रिवि सेवा आयोगको नतिजाले त्रिविलाई नै झापडत्रिभुवन विश्वविद्यालय, सेवा आयोगले तीन वर्ष अगाडि विभिन्न पदका लागि विज्ञापन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । हिजो सार्वजनिक गरेको नतिजाले …आषाढ १५, २०७९
त्रिवि सेवा आयोगद्वारा विभिन्न पदको नतिजा सार्वजनिक (नतिजासहित)त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयबाट २०७६ माघ १५ गते प्रकाशित प्रशासन तथा आर्थिक सेवा समूह अन्तर्गत विभिन्न पदहरू खुल्ला तथा समावेशी प्रतियोगिताको …आषाढ १५, २०७९
चिकित्सा शिक्षाका विद्यार्थीलाई दाताको सर्तअनुसार पदक प्रदान गरिने (पदक पाउने विद्यार्थीको विवरणसहित)त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान ५० औं वार्षिकोत्सव (स्वर्ण महोत्सव) का अवसरमा उत्कृष्ट विद्यार्थीलाई पदक वितरण गर्ने भएको छ …आषाढ १५, २०७९
पोखरा विश्वविद्यालयको आर्थिक वर्ष २०७९–८० को बजेट रु १ अर्ब ४६ करोडपोखरा विश्वविद्यालयको २२औँ साधारण सभाले आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम बजेट पास गरेको छ ।आषाढ १४, २०७९
प्राध्यापकलाई अनुसन्धानलेखन तालिमम्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अनुसन्धानलेखन तालिम सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग र क्याम्पसको …आषाढ १४, २०७९
२० प्रतिशत पूर्ण छात्रवृत्तिको व्यवस्था सहित मास्टर इन मिडिया स्टडीजमा भर्ना लिँदै केयूकाठमाडौं विश्वविद्यालय (केयू) ले यसै बर्षदेखि अध्यापन सुरु गर्ने गरी मिडिया स्टडीज विषयमा स्नातकोत्तर कार्यक्रम लागि भर्नाको आवेदन खुला राखेको छ ।आषाढ १४, २०७९