बौद्ध विश्वविद्यालय र प्रकृति संरक्षण कोषबीच सहकार्यलुम्बिनी बौद्ध विश्वविद्यालय र प्रकृति संरक्षण कोषबीच आपसी सहकार्य सम्झौता भएको छ । सहमतिपत्रमा विश्वविद्यालयका उपकुलपति प्रा.डा.हृदयरत्न बज्राचार्य र प्रकृति …बैशाख १५, २०७९
त्रिविले २३ दिन वर्षे विदा दिने, परीक्षा भने यथावतत्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक सत्र २०७९ मा २३ दिन वर्षे विदा दिने भएको छ । त्रिवि कार्यकारी परिषद्को गत वैशाख १४ गतेको बसेको बैठकले चालु शैक्षिक सत्र …बैशाख १५, २०७९
उपकूलपति प्राडा जोशी निलम्बनबागमती प्रदेश सरकारले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति प्राडा विश्वराज जोशीलाई निलम्बन गरेको छ । पदीय जिम्मेवारी पूरा नगरेको आरोपमा …बैशाख १५, २०७९
त्रिविद्वारा पन्ध्रौं पञ्चवर्षीय योजना तथा दिगो विकासका लक्ष्यहरू हासिल गर्ने प्रस्ताव मागत्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालय, अनुसन्धान निर्देशनालयले पन्ध्रौं पञ्चवर्षीय योजना तथा दिगो विकासका लक्ष्यहरू हासिल गर्ने उद्देश्यले राष्ट्रिय …बैशाख १४, २०७९
चिकित्सा शिक्षाको व्यवस्थित र स्तरीय बनाउनु पर्नेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा विज्ञानको पढाइ नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा छलफल चलाएको छ । शिक्षा, विज्ञान तथा …बैशाख १४, २०७९
पोखरामा एनसीए कलेज अफ म्यानेजमेन्टको सम्पर्क कार्यालय स्थापनानेपालमा एसीसीएको अध्यापनमा विद्यार्थीको पहुँच पुर्याउने उद्देश्यले एनसीए कलेज अफ म्यानेजमेन्टले गण्डकी प्रदेशको राजधानी पोखरामा आफ्नो सम्पर्क कार्यालय स्थापना …बैशाख १२, २०७९
‘सिटी एण्ड गिल्ड्स’ हस्पिटालिटी पाठ्याक्रम सुरुएक्सेलले नेपालमा पहिलो पटक छ ओटा ‘सिटी एण्ड गिल्ड्स’ हस्पिटालिटीको पाठ्यक्रम सुरु गरेको छ । एक्सेलले सिटी एण्ड गिल्ड्स साउथ एशिया प्राइभेट लिमिटेडको …बैशाख १२, २०७९
कृषि तथा पशुविज्ञान अध्ययन संस्थानको व्यवस्थापन तथा विकास परिषदको वैठक सम्पन्नआर्थिक वर्ष २०७७–०७८ को यथार्थ विकास,नियमित र आन्तरिक बजेट स्वीकृत गर्दै आगामी २०७८–७९ को प्रस्तावित विकास नियमित र आन्तरिक बजेट अनुमोदन गर्दै त्रिभुवन …बैशाख ११, २०७९
तीन हजार शिक्षक मागआगामी शैक्षिक सत्रबाट कक्षा ८ सम्म दिवा खाजाको व्यवस्थापनको प्रस्तावबैशाख १०, २०७९
पासाङ ल्हामु प्रतिष्ठानद्वारा छात्रवृत्ति प्रदानउच्च हिमाली क्षेत्रका महिला तथा बालबालिकाको स्वास्थ्य र शिक्षाका क्षेत्रमा सहयोग गर्दै आएको पासाङ ल्हामु शेर्पा प्रतिष्ठानले उच्च शिक्षा अध्ययनका लागि …बैशाख १०, २०७९