Managed Admission 2022

त्रिविको ४८ औं दीक्षन्त समारोहका लागि आवेदन खुला

Bachelors Portal

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४८ औं दीक्षान्त समारोहमा भाग लिन चाहानेका लागि अनलाईन आवेदन फाराम खुला गरेको छ ।

२०७८ असार १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्ममा सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थी र सोही अवधिभित्र विद्यावारिधि, (पिएचडी) तह पुरा गरेका विद्यार्थीले दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन फाराम भर्न सूचित गरेको छ ।

I Tech store
Thuprai - Books and E-books