दिवा खाजाले विद्यार्थी टिकायो, रकम अपुग२८ लाख द्यिार्थीलाई लक्षित गरी सरकारले बजेट भाषणमा नै ७ अर्ब ५२ करोड रुपियाँ विनियोजन गरेको छ ।पूर्व शिक्षा मन्त्रीको बहिर्गमन पछि कसरी लिइन्छ हेर्न बाँकी रहेको विज्ञहरू बछाउँछन् ।माघ ९, २०७७
विद्यालयलाई रु. २५ लाख सम्मको परियोजना प्रस्ताव पेस गर्न आग्रहराष्ट्रपति कार्यालयबाट करिब दुई दर्जन आबेदन आएको थियो ।माघ ६, २०७७
कक्षा ११को पाठ्यक्रम सम्बन्धी परेको रिट सर्वोच्चद्वारा खारेजसर्वोच्चले आज गरेको फैसलामा सो रिट खारेज गर्दै माग बमोजिम नहुने निर्देशात्मक आदेश जारी गरेको हो ।पौष २८, २०७७
सिकाइ निरन्तरता कार्यक्रमको शुभारम्भशिक्षासंग सरोकारवाला विभिन्न संघ संस्थाले तयार गरेको सिकाइ निरन्तरता अभियानको आजदेखि विधिवत सुरुवात गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका …पौष २८, २०७७
पाठ्यक्रम प्रारुप सम्बन्धी मुद्दाको सुनुवाइ भोलि पनि हुनेनेपाल सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ स्वीकृत गरेपछि सो पाठ्यक्रम विधिवत रुपमा कार्यान्वयन हुनु पर्ने हो । तर यो शैक्षिक सत्रदेखि लागु गरिने भनिएको …पौष २७, २०७७
निजीभन्दा कम छैनन् महिलाले नेतृत्व सम्हालेका सामुदायिक विद्यालयकहिले विद्यार्थी अभावमा विद्यालय नै बन्द गरियो । कहिले नजिकैको तरकारी बजारका कारण अभिभावकले शैक्षिक वातावरण राम्रो छैन भनेर बालबालिकालाई विद्यालयनै पठाएनन् । …पौष १७, २०७७
पहुँच भएका ठाउँमा पनि सहज छैन अनलाइन कक्षाआवाज सुनिँदैन । कहिले सर बोल्दा बोल्दै हराउनु हुन्छ । कहिले आफैंलाई कक्षामा बस्नै मन लाग्दैन । कहिले महत्वपूर्ण कुरा पढाइरहेको बेला झ्वाट्ट बत्ति जान्छ पढ्नै …पौष १, २०७७
नयाँ र पुरानो पाठ्यक्रमको युद्धमा पिल्सिए विद्यार्थी, पाठ्यक्रम कार्यान्वयनमा सर्वोच्चले हलो अड्कायोकाठमाडौं शान्तिनगर स्थित ग्लेसियर इन्टरनेसनल कलेजमा कक्षा ११ मा होटल मेनेजमेन्ट विषय लिएर कक्षा ११ मा भर्ना भएका क्षितिज कार्कीको पहिलो त्रैमासिक परीक्षा यही …मंसिर २४, २०७७
केन्द्रले इ क्लास नेपाल मोबाइल एप्स सञ्चालनमा ल्यायोशिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक विद्यार्थीलाई लक्षित गरी आजदेखि इक्लास नेपाल मोवाइल एप्स सञ्चालनमा ल्याएको छ । विद्यालय तहका विद्यार्थी तथा …मंसिर २३, २०७७
हुम्लाका स्थानीय तह विद्यालयमा नै पठनपाठन सञ्चालन गर्दैहुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका सामुदायिक विद्यालयमा आजदेखि पठनपाठन शुरु गरेको छन् । कोरोनाको संभावित जोखिमका कारण गत चैतदेखि विद्यालय बन्द हुँदा …कार्तिक १३, २०७७