यसरी सुरु भयो नपालमा ट्राभल एण्ड टुरिजमको पढाइट्राभल एण्ड टुरिजमको नेपालमा प्रशस्त संभावना छ । यहाँको भूगोल, प्राकृतिक सम्पदाले नेपालको अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । नेपालको आर्थिक …चैत्र १०, २०७७
काठमाडौं महानगरका विद्यार्थीलाई स्थानीय भाषाको पाठ्यक्रम निल्नु नओकल्नुकाठमाडौं महानगरपालिकाले तामझामका साथ लाग गरेको स्थानीय भाषाको पाठ्यक्रम चुनौतीपूर्ण देखिएको छ । महानगरपालिकाले सुझाव संकलन गोष्ठी विभिन्न कार्याशाला जस्ता …चैत्र १, २०७७
जनक शिक्षा सामग्री रु.१८९ करोड घाटामाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अर्थमन्त्रालयको पचास पचास प्रतिशत शेयर रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड रु. १८९ करोड घाटामा पुगेको छ …फाल्गुण २५, २०७७
मातृभाषा/स्थानीय विषयको पाठ्यक्रम निर्माणका लागि आर्थिक तथा प्राविधिक जनशक्तिको अभावअधिकांश स्थानीय तहले अहिलेसम्म मातृभाषा वा स्थानीय पाठ्यक्रम निर्माण गरेर कार्यान्वयनमा ल्याउन सकेका छैनन् । दक्ष जनशक्तिको अभाव, बजेट नहुनु, कार्यपालिकालाई …फाल्गुण २१, २०७७
त्रिविका जिवन्त विभाग, भविष्य देखेर नै केही विद्यार्थी अझै पढ्दैछन्विद्यार्थी रित्तिँदै गएका त्रिविका इतिहास, संस्कृत भाषा, हिन्दी भाषा, नेपाली इतिहास संस्कृति तथा पुरातत्व लगायत विभागलाई पुनर्जीवन दिन सम्बन्धित निकायहरू …फाल्गुण १९, २०७७
सार्वजनिक विद्यालय सबलीकरण दशक घोषणाको एक वर्ष, योजना अझै बनेन्प्राविधिक धारका विद्यालयमा शिक्षक व्यवस्थापन सरकारले गरेकै छैनफाल्गुण १७, २०७७
१२ पछि बीएचएम नै किन ?के तपाईँ बीएचएम पढाइ हुने कलेजको खोजीमा हुनुहुन्छ ? हुनुहुन्छ भने आउनोस् एकैछिन भलाकुसारी गरौं । राष्ट्रिय परीक्षा बोर्डले गत माघ १९ गते कक्षा १२ को नतिजा …फाल्गुण १०, २०७७
काठमाडौं महानगरले माग्यो १७२ जना नेपाल भाषि प्रशिक्षण सहायककाठमाडौं महानगरले करिब दुई वर्ष लगाएर तयार गरेको स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्न १७२ जना नेपाल भाषि प्रशिक्षण सहायकको माग गरेको छ । चालु शैक्षिक …माघ २९, २०७७
प्रयोगात्मकको वैशाखीले नतिजामा सुधारस्वास्थ्य तथा जनसंख्यामा ९ हजार गुणा बढीको सैद्धान्तिक भन्दा प्रयोगात्मक नम्बरमा ए प्लस कक्षा १२ को नतिजामा यो वर्ष पनि विगतका वर्षमा जस्तै सैद्धान्तिक …माघ २०, २०७७
पूर्णाङ्क ३० प्राप्ताङ्क ६०, विद्यालयको भद्रगोल विवरणगत मंसिर ९ गतेदेखि १६ गते सम्म विद्यालयले होम सेन्टरमा सञ्चालन गरेको कक्षा १२ को प्राप्ताङ्क विवरणमा विद्यालयले गम्भीर त्रुटि गरेको फेला परेको छ । गत …माघ १५, २०७७