कक्षा ११ मा नयाँ पाठ्यक्रम यसै सत्रदेखिकक्षा ११ मा चालु शैक्षिकसत्रमा अनिवार्य नयाँ पाठ्यक्रम गर्नुपर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गरी सबै विद्यालयले नयाँ …कार्तिक ४, २०७७
नेपालको उच्चशिक्षामा त्रिभुवन विश्वविद्यालयले प्रशंसनीय भूमिका निर्वाह गरेकोः प्रधानमन्त्रीप्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले नेपालको उच्चशिक्षामा त्रिभुवन विश्वविद्यालयले प्रशंसनीय भूमिका निर्वाह गरेको बताए ।आश्विन १६, २०७७
जोशिला शिक्षकको जोशलाई रोकेन महामारीलेभर्चुअल कक्षामा माथिल्लो तहमा विद्यार्थीको उपस्थिति उत्साह जनक देखिए पनि अझै तल्ला कक्षामा चुनौती कायमै, चुनौतीका बाबजुद सामुदायिक विद्यालय पहिलो त्रैमासिक …आश्विन ५, २०७७
लुम्बिनी क्याम्पस मानित विश्वविद्यालय सञ्चालन गर्ने तयारीमामानित विश्वविद्यालयका रुपमा अघि बढाउन चुनौतीका रुपमा जग्गा देखा परेको छ । क्याम्पससंग अहिले साढे सात रोपनी जग्गा मात्र आफ्नै नाममा रहेको छ ।भाद्र २०, २०७७
पाठ्यक्रम विकास केन्द्रको सरोकारवालालाई नयाँ पाठ्यक्रम लागु गर्न आग्रहलागु हुन दिँदैनौंः अध्यक्ष हिसान कोरोनाको संक्रमणका बावजुद कक्षा ११ को नयाँ पाठ्यक्रम कार्यन्वयनमा दुई पक्ष देखिएका छन् । एकातिर विद्यालय नै नयाँ पाठ्यक्रम …भाद्र ८, २०७७
अनलाइन कक्षा सञ्चालन गर्न माग,आन्तरिक वा वैकल्पिक मूल्याङ्कनबाटै स्तरोन्नति हुनुपर्नेत्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूले अनलाइन कक्षा तत्काल सञ्चालन गर्न माग गरेका छन् । विज्ञान तथा प्रविधि अध्ययन …श्रावण १८, २०७७
निजी विद्यालयले स्थगित गरेको अनलाइन कक्षा आजबाट सुरु, ६० प्रतिशत विद्यार्थीको पहुँचमा वैकल्पिक शिक्षासंस्थागत विद्यालयले साउन एक गतेदेखि स्थगित गरिएको अनलाइन कक्षा आजदेखि सुचारु भएको छ । सरकारले आफ्नो मागलाई वेवास्ता गरेको भन्दै स्थगित गरिएको अनलाइन …श्रावण ८, २०७७
विदेशमा उच्च शिक्षा लिने विद्यार्थीबाट स्वास्थ्य बीमा र समकक्षताको शुल्क सरकारले लिन सकेनस्वास्थ्य बीमा अन्तर्गतको रु.१ अर्ब ३ करोड ६८ लाख ७४ हजार र शिक्षा सेवा शुल्क बापतको रु.२७ करोड ७५ लाख ६३ हजार राजस्व असुल गर्न नसकेकोश्रावण २, २०७७
किन पुगेन सबै बालबालिकासंग वैकल्पिक कक्षास्कुल नगएको चार महिना बिति सक्यो स्थानीय सरकार चाहिँ कहिलेकाही स्कुलमा आउँछ किताब बाँड्छ र फेसबुकमा फोटा अपलोड गर्छआषाढ २९, २०७७
एसईईका विद्यार्थीलाई जीपीए र कलेज छान्ने चिन्तामहामारीसंग कसैको केही लाग्दैन शैक्षिक संस्थालाई केही समय सरकारले नचलाइदिए हुन्थ्यो-अभिभावक, केन्द्रले अहिलेसम्म ८० विषयको पाठ्यक्रम निर्माण गरिसकेको छ भने …आषाढ २६, २०७७