थोरै विद्यार्थी भएका विद्यालय पुनः निर्माण हुन सकेनन्विनासकारी भूकम्पको ६ वर्ष आज पुरा भएको छ। २०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पले नेपालका आर्थिक, शैक्षिक, मानवीय क्षेत्रमा ठूलो क्षति पुर्यायो । यो …बैशाख १२, २०७८
६२४६ विद्यालय पुननिर्माण सम्पन्न, १३०७ निर्माणाधीन बाँकी विद्यालय पुनः निर्माण गर्न बजेट अभावपुनर्निर्माण हुनुपर्ने ३२७ विद्यालय अर्को विद्यालयमा गाभिए भने १५३ विद्यालय सधैँका लागि बन्द भए । २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले देशभरका ९ …बैशाख ९, २०७८
सामुदायिक विद्यालयमा पर्याप्त पूर्वाधार छैनन्, करिब दुई लाख कक्षाकोठा अपुगदेशभर १ लाख ६९ हजार १३८ कक्षाकोठा अभाव छन् । हाल १ लाख ७३ हजार ५८२ कक्षाकोठा सञ्चालनमा छन् । विद्यार्थी संख्याका आधारमा जम्मा ३ लाख ४२ हजार ७२० कक्षााकोठा …बैशाख ७, २०७८
इतिहासमा नै धेरै निर्देशिका र कार्यविधि जारी भएको शैक्षिक वर्ष २०७७शैक्षिक वर्ष २०७७ मा विद्यालय सन् २०१९ को डिसेम्बर (अर्थात २०७६ को मंसिरतिर) चीनको वुहानबाट सुरु भएको नोवल कोरोना भाइरस (पछि कोभिड–१९ नाम दिइएको) …बैशाख २, २०७८
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा यस्ता कार्यक्रमका लागि विद्यालय छनोट (विद्यालयको विस्तृत विवरण सहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ४ हजार २५० विद्यालयलाई छनौट गरी रकम बाँडफाँड गरिएको छ । सरकारले ५ अर्ब ६ करोड …बैशाख १, २०७८
चालु आर्थिक वर्षमा छात्रवृत्रिमा रु. २ अर्ब ७० करोड खर्चसरकारले चालु आर्थिक वर्षमा विभिन्न श्रीर्षकमा विद्यालय तहका विद्यार्थीलाई प्रदान गर्ने छात्रवृत्ति श्रीर्षकमा रु. २ अर्ब ७० करोड रुपियाँ सरकारले खर्च गरेको छ …चैत्र ३१, २०७७
कुनै योजनाले छोएन हिमालय आधारभूत विद्यालयलाईलोकतन्त्रकै नमुना विद्यालय, झ्यालढोका छैनन् हावाहुरी र वर्षात्मा कार्यालयका कागजपत्र जोगाउनै मुस्किल छ । कसैले भवन बनाइदिएनन् । चासो पनि राखेनन् …चैत्र ३०, २०७७
कोभिडले विद्यालयमा पार्नसक्ने प्रभावबारे छलफल हुँदैकोभिडले विद्यालयमा पार्नसक्ने प्रभावबारे नेपाल सरकार कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको सचिवालयमा आज छलफल हुंदैछ।चैत्र २६, २०७७
पढ्ने रहर छ नि !कक्षा ८ सम्म औपचारिक शिक्षा, उच्च तह धार्मिक पढ्दै टाउको मुन्डन गरेका । चिवरवस्त्र धारी ससाना बालबालिका लाई सम्यक दृष्टि, सम्यक वाचा, सम्यक कर्म, सम्यक …चैत्र २५, २०७७
सदाबहार व्यवस्थापन, बैंक, कर्पोरेट हाउस र संघसंस्थानमा रोजगारीको अवसरउच्च शिक्षाअन्तर्गत मानविकी र शिक्षाशास्त्र संकायका केही पुराना विषयहरू धराशायी हुँदै गइरहेका छन् । कतिपयमा विषयमा त विद्यार्थी भेट्टाउन न नसक्ने अवस्था …चैत्र १२, २०७७