निमावि विषयगत लिखित परीक्षाको नतिजा अर्को साता गर्ने तयारीमा आयोगनिम्न माध्यमिक तह तृतीय श्रेणी स्थायी शिक्षक नियुक्तिका लागि लिएको परीक्षाको उत्तरपुस्तिका परीक्षण सकिएको शिक्षक सेवा आयोगले जनाएको छ । आयोगका अनुसार …मंसिर २२, २०८०
माविको करार योग्यता सूची प्रकाशन (सूची सहित)शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको करार योग्यताक्रम सूची सार्वजनिक गरेको छ । आयोगको मिति मंसिर १८ गतेको निर्णयानुसार …मंसिर १९, २०८०
पास भएका परीक्षार्थीको लाइसेन्स प्रमाणित गरिदिने एकाइलाई निर्देशनशिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स) उत्तीर्ण भएका उम्मेद्वारलाई तत्काल सेवा प्रवेशका लागि सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाईबाट प्रमाणित …मंसिर १९, २०८०
‘प्रअ छनोटको जिम्मा लिन तयार छौँ’शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रको कमजोर नतिजाका बारेमा गम्भिर भएर सोच्न सरोकारवाला निकायको ध्यानाकर्षण गरेको छ । आयोगले हालै निम्न माध्यमिक तहको …मंसिर १८, २०८०
निमावि लाइसेन्स परीक्षामा ८ प्रतिशत मात्र उत्तीर्ण (नतिजासहित)शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अननुमति पत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ । कात्तिक १८ गते लिइएको परीक्षाको नतिजा सार्वजनिक …मंसिर १२, २०८०
मावि तृतीय श्रेणीमा ७१८ जना शिक्षक नियुक्तिका लागि सिफारिसशिक्षक सेवा आयोगले यो वर्ष माध्यमिक तहमा शिक्षक नियुक्तिका लागि ७१८ शिक्षकको नाम सिफारिस गरेको छ । आयोगले माध्यमिक तृतीय श्रेणी पदको खुला प्रतियोगितात्मक …कार्तिक १४, २०८०
आयोगको परीक्षा केन्द्र परिवर्तनआयोगले कात्तिक १८ गते सञ्चालन गर्न लागेको निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाका लागि एक लाख ७५ हजार जनाले आवेदन फारम भरेका छन् ।कार्तिक १३, २०८०
निमावि लाइसेन्सको परीक्षा केन्द्र सार्वजनिक (परीक्षा सहित)शिक्षक सेवा आयोगले कातिक १८ गते सञ्चालन हुने निम्न माध्यमिक तहको ध्यापन अनुमतिपत्रको लिखित परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । आयोगले …कार्तिक २, २०८०
मावि शिक्षकको गणित र कार्यालय सञ्चालन तथा लेखाको नतिजा सार्वजनिक (नतिजा सहित)शिक्षक सेवा आयोगले माध्यमिक तहको गणित रि कार्यालय सञ्चालन तथा लेखा विषयका शिक्षक छनोट गरेको छ । आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको गण्डकी …आश्विन २५, २०८०
शिक्षक बढुवाको प्रवेशपत्र प्रिन्ट गर्न सकिने, लाइसेन्स वितरण गर्न समय लाग्नेशिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने (२५ प्रतिशत) शिक्षक बढुवाको विज्ञापन –२०८० को प्रवेशपत्र प्रिन्ट गर्ने सकिने भएको छ …आश्विन २५, २०८०