शिक्षक पद रिक्त भएमा वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिन सुझावशिक्षक सेवा आयोगले एक वर्षभित्रमा स्थायी शिक्षक पद रिक्त भएमा वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिने प्रँवधान कार्यान्वयन गर्न सुझाएको छ । शिक्षा तथा मानव …पौष ५, २०८०
गणित विज्ञान विषयको नतिजा सार्वजनिक (नतिजा सहित)शिक्षक सेवा आयोगले गणित विज्ञान विषय शिक्षक छनोटका लागि लिएको विषयगत लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले सो विषयका सातैओटै प्रदेशमा …पौष ४, २०८०
प्रावि लिखितको नतिजा अगावै माविको विज्ञापन हुनेशिक्षक सेवा आयोगले प्राथमिक तहको लिखितको नतिजा सार्वजनिक गर्नुभन्दा अगाडि नै माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि विज्ञापन गर्ने भएको छ । आयोगले …पौष ४, २०८०
सामाजिक सहित चार विषयका शिक्षक अन्तर्वार्ताका लागि छनोट (नतिजा सहित)शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीका शिक्षक छनोटका लागि लिएको चार ओटा विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । सात वटै …पौष ३, २०८०
सातै प्रदेशका निमावि विज्ञान विषय शिक्षक छनोट (नतिजा सहित)शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी विज्ञान विषय शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । खुला प्रतियोगितात्मक लिखित परीक्षामा सम्मिलित …पौष २, २०८०
गणित विषय शिक्षक पदको नतिजा सार्वजनिकशिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी गणित विषय शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । खुला प्रतियोगितात्मक लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरूको …पौष १, २०८०
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको अंग्रेजी तथा कोशी र मधेश प्रदेशको गणित विषयको लिखित परीक्षाको नतिजा प्रकाशन (नतिजा सहित)शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको अंग्रेजी तथा कोशी र मधेश प्रदेशको गणित विषयको लिखित …मंसिर ३०, २०८०
निमावि नेपालीकाे नतिजा सार्वजनिकशिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी नेपाली विषय शिक्षक पदको नतिजा सार्वनजिक गरेको छ । खुला प्रतियोगितात्मक लिखित परीक्षामा सम्मिलित …मंसिर २८, २०८०
निमावि विषयगत लिखित परीक्षाको नतिजा अर्को साता गर्ने तयारीमा आयोगनिम्न माध्यमिक तह तृतीय श्रेणी स्थायी शिक्षक नियुक्तिका लागि लिएको परीक्षाको उत्तरपुस्तिका परीक्षण सकिएको शिक्षक सेवा आयोगले जनाएको छ । आयोगका अनुसार …मंसिर २२, २०८०
माविको करार योग्यता सूची प्रकाशन (सूची सहित)शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको करार योग्यताक्रम सूची सार्वजनिक गरेको छ । आयोगको मिति मंसिर १८ गतेको निर्णयानुसार …मंसिर १९, २०८०