निमावि बागमती र गण्डकी प्रदेशका शिक्षक छनोट (नतिजा सहित)शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको बागमती प्रदेशको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ । आयोगले नेपाली, अङ्ग्रेजी, …पौष २९, २०८०
कर्णाली र सुदूरपश्चिम प्रदेशमा निमावि शिक्षक नियुक्तिका लागि छनोट (नतिजा सहित)शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको कर्णाली प्रदेशको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ । आयोगले अङ्ग्रेजी, गणित, विज्ञान, …पौष २८, २०८०
मधेश प्रदेशमा निमावि शिक्षक नियुक्तिका लागि छनोट (नतिजासहित)शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको मधेश प्रदेशको नतिजा सार्वजनिक गरेको छ । नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक, …पौष २७, २०८०
आयोगद्वारा निमावि लुम्बिनी प्रदेशका शिक्षक छनोट (नतिजा सहित)शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको लुम्बिनी प्रदेशको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, …पौष २६, २०८०
प्रावि शिक्षक छनोटको नतिजा माघ भित्र आउनेशिक्षक सेवा आयोगले गत असोज १३ गते लिएको प्राथमिक तह तृतीय श्रेणी शिक्षक छनोट परीक्षाको नतिजा माघ भित्र सार्वजनिक गर्ने तयारीमा आयोग जुटेको छ । आयोगले …पौष १९, २०८०
मावि शिक्षक छनोटको परीक्षामा आधा उम्मेदवार फेल गराउने सामान्य विषयको पाठ्यक्रम (नमुना प्रश्न सहित)शिक्षक सेवा आयोगले माध्यमिक तहका लागि ४३६ पदका लागि विज्ञापन आव्हान गरेको छ । शिक्षक छनोटका लागि आयोगले तीन चरणमा परीक्षा लिँदै आएको छ । अधिकांश …पौष १०, २०८०
माध्यमिक शिक्षकको आवेदन भर्नुअघि हेक्का राख्नुपर्ने विषयसम्बन्धित विषयमा शिक्षाशास्त्र विषयमा स्नातक वा सो सरह अध्ययन पूरा गरेकाले कम्तीमा शिक्षा विषयमा १० महिने तालिम लिएको हुनु पर्ने भनेर विज्ञापनमा नै उल्लेख गरिएको छ ।पौष ९, २०८०
यसरी गर्नुहोस् मावि स्थायी शिक्षक बन्नलाई आवेदनशिक्षक सेवा आयोगले हिजो माध्यमिक तह तृतीय श्रेणी खुला प्रतियोगितात्मक परीक्षाबाट शिक्षक छनोट गर्ने प्रयोजनका साथ विज्ञापन आव्हान गरेको छ । कुल ४३६ सिटका …पौष ९, २०८०
मावि शिक्षकको विज्ञापन कुन विषयमा कति दरबन्दी ( विज्ञापन सहित)शिक्षक सेवा आयोगले आज माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि विज्ञापन गरेको छ । आयोगले गरेको विज्ञापन अनुसार नेपाली विषयका लागि ६७, …पौष ८, २०८०
मावि स्थायी शिक्षक छनोटका लागि विज्ञापन आव्हानशिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको छ । आयोगको पुस ५ गतेको निर्णयानुसार सामुदायिक विद्यालयको …पौष ८, २०८०