After SEE Portal

माविको करार योग्यता सूची प्रकाशन (सूची सहित)

Bridge Course

शिक्षक सेवा आयोगले  माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको करार योग्यताक्रम सूची सार्वजनिक गरेको छ । 

आयोगको मिति मंसिर १८ गतेको निर्णयानुसार  नामावली सार्वजनिक गरेको हो ।

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ को उपनियम (३) र (४) ले गरेको व्यवस्था अनुसार माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको लागि करार योग्यताक्रम सूची प्रकाशन  गरेको छ ।

करार सूची हेर्नुहोस्ः

A Levels MA