After SEE Portal

निमावि नेपालीकाे नतिजा सार्वजनिक

Bridge Course

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी नेपाली विषय शिक्षक पदको नतिजा सार्वनजिक गरेको छ ।

खुला प्रतियोगितात्मक लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरुको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको नतिजा सार्वजनिक गरेको छ ।

यहाँबाट हेर्नुहोस् नतिजा :

A Levels MA