A Levels MA

लुम्बिनी प्रदेशका शिक्षकको कार्य सम्पादनका आधारमा बढुवा

शिक्षक सेवा आयोग लुम्बिनी प्रदेशले कार्यसम्पादन मूल्याङ्कनको आधारमा शिक्षकको नामावली सार्वजनिक गरेको छ । विभिन्न मितिको निर्णय अनुसार  आयोगले बढुवा गरेको हो ।बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरु मध्ये बढी अंक प्राप्त गर्ने उम्मेदवारको नामावली प्रकाशित गरेको छ ।

साथै प्रदेश समितिले गरेको बढुवा उपर चित्त नबुझेमा यो सूचना प्रकाशित भएको ३५ दिन दिनभित्र तोकिएको शुल्क बुझाई निर्देशनालयमा उजुरी दिन सकिने जनाएको छ ।

कार्य सम्पादनका आधारमा बढुवा  भएका शिक्षकहरू

Thuprai - Books and E-books