एसईईको तयारी अन्तिम अवस्थामाराष्ट्रिय परीक्षा बोर्डले चालु शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा तयारीको अन्तिम चरणमा पुर्याएको छ ।बैशाख ४, २०७९
२०७८ को एसईईमा उमेरको थ्रेसहोल्ड कायम नहुनेशैक्षिक सत्र २०७८ देखिको माध्यमिक शिक्षाको कक्षा १० को परीक्षा (एसईई) मा १४ वर्षको उमेरका थ्रेस होल्ड कायम नगर्ने गरी कार्यान्वयन गर्न शिक्षा ऐन, २०२८ को दफा …चैत्र ९, २०७८
एसईईमा सम्मिलित हुन उमेर हद नलाग्नेविगतमा कक्षा १० मा लागू भएको उमेर हद अब एसईईमा रहँदैनफाल्गुण २४, २०७८
एसईईको प्रमाणपत्र दुई हप्तापछिविद्यार्थीहरुका हातमा प्रमाणपत्र पुग्न अझै दुई साता लाग्नेभाद्र २, २०७८
एसईईको जीपीए बढेको बढ्यै२०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को नतिजा आज प्रकाशन गरेको छ । यो वर्ष परीक्षामा सहभागी भएका ४ लाख ८४ हजार २७८ भएका विद्यार्थी मध्ये ८ हजार ४४४ …श्रावण २३, २०७८
२०७७ को एसईईको नतिजा सार्वजनिक, इडियु सञ्जालबाट हेर्न सकिनेराष्ट्रिय परीक्षा बोर्डले २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो शिक्षा शिक्षा,विज्ञान तथा …श्रावण २३, २०७८
एसईईको मूल्याङ्कन विवरण बोर्डमा रुजु हुँदै, २५ गते भित्र नतिजा सार्वजनिक हुनेराष्ट्रिय परीक्षा बोर्ड सानोठिमीमा २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को मूल्याङ्कन विवरण इन्ट्री सकेर नम्बर रुजु गर्ने काम भइरहेको छ । सबै …श्रावण १४, २०७८
यस्तो छ माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७८माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७८ राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको छ …जेष्ठ ३१, २०७८
एसईई तामझामका साथ गर्ने परम्पराको अन्त्य गर्नुपर्छविद्यालय संरचनामा आमूल परिवर्तन गई विद्यालय शिक्षाको संरचना कक्षा १ देखि १२ सम्म पुर्याइएको छ । विद्यालय तहको अन्तिम भनेको कक्षा १२ हो । सरकारले यसलाई मान्यता …जेष्ठ ३१, २०७८
एसइईको नतिजा साउन दोस्रो सातासम्म प्रकासन गर्ने तयारीनयाँ मापदण्डका आधारमा माध्यमिक शिक्षा परीक्षा (एसईई)को मूल्याङ्न र नतिजा प्रकाशन आगामी साउनको १५ गते सम्ममा गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले हिजो …जेष्ठ ३१, २०७८