एसईई तत्काल खारेज हुनुपर्छविद्यालय तहको एसईई राष्ट्रिय परीक्षा तत्काल खारेज हुनुपर्ने नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी:जेष्ठ २४, २०७८
दुई करोडभन्दा बढी लगाएर निर्माण गरेको एसईईको प्रश्नपत्र बोर्डले के गर्छ ?चालु शैक्षिक सत्र २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि राष्ट्रिय परीक्षा बोर्डले करिब दुई करोड रुपियाँभन्दा बढी खर्च गरेर ५ लाख १७ हजार …जेष्ठ १९, २०७८
एसईई आन्तरिक मूल्यांकन बाटैसरकारले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको छ। सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको …जेष्ठ १८, २०७८
एसईई २०७७ मा जारी गरिएको कार्यविधि अनुसार सञ्चालन गर्ने प्रस्ताव मन्त्रीपरिषद्माशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय …जेष्ठ १७, २०७८
एसइई सञ्चालनको विकल्पबारे कार्यदलले दुई साता भित्र सुझाव पेश गर्नेकोभिड–१९ का कारण स्थगित २०७७ सालको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) बारे कार्यदलले दुई साता भित्र सुझाव पेश गर्ने गरी सुझाव संकालन गर्ने भएको छ । …जेष्ठ १२, २०७८
सर एसईई कहिले हुन्छ ?परिक्षा नियन्त्रकलाई खुलापत्र श्रीमान परिक्षा नियन्त्रक ज्यू ! सर एसईई कहिले हुन्छ ?रास्ट्रिय परिक्षा बोर्ड सानोठिमी भक्तपुर बिषय: एसईई र १२ को …बैशाख २३, २०७८
६० प्रतिशत कोर्स पुरा, एसईई अन्योलमादोभान मावि पाल्पामा कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ । सो विद्यालयबाट यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने विद्यार्थी ४१ जना छन् । भने …बैशाख २२, २०७८
एसईईको केन्द्र बढाउन सम्बन्धित प्रदेश शिक्षा विकास निर्देशनालयसंंग समन्वय गर्नुपर्ने२०७७ को माध्यमिक शिक्षा परीक्षा कक्षा ( एसईई) सञ्चालनको लागि केन्द्र थप गर्नुपरे शिक्षा विकास तथा समन्वय इकाइले सम्बन्धित प्रदेश शिक्षा विकास निर्देशनालयसंग …फाल्गुण २६, २०७७
एसईईको तयारीमा जुट्यो बोर्ड, परीक्षा जेठको दोस्रो हप्तामा सक्नेराष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको तयारीमा जुटेको छ । शिक्षा नियमावली, २०५९ को नवौं संशोधनले एसईई सञ्चालनको पूर्ण …फाल्गुण ११, २०७७