एसईई उत्तरपुस्तिका परीक्षणमा शिक्षकको चरम लापरवाहीकतिपय शिक्षकलाई उत्तरपुस्तिका परीक्षण गर्न निकै हतार हुन्छ । उनीहरु आउँछन्, पोका खोल्छन् र विद्यार्थीले लेखेका कुरा ध्यानपूर्वक नपढिकनै धमाधम अङ्क दिन थाल्छन् ।श्रावण २७, २०७९
नमुना विद्यालयको औसत जीपीए जिल्लाको औसत भन्दा कम२०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा काठमाडौं जिल्लाका १० जना विद्यार्थीले मात्र ४.० जीपीए ल्याएका छन् । २०७५ सालको एसईईमा ४० विद्यालयका ५२ …श्रावण १७, २०७९
एसईईको नतिजा सुधार्न सामुदायिक शिक्षामा लगानी बढाउनुपर्नेराष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा कर्णाली प्रदेश ‘कमजोर’ देखिएको छ । बोर्डले पहिलोपटक प्रदेशगतरुपमा …श्रावण १३, २०७९
रहरै रहरमा एसईईम्याग्दीका तीन महिलाले ४० वर्षपछि माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन् । बेनीको उज्यालो वैकल्पिक विद्यालयबाट तीन जना प्रौढहरूले एसईई …श्रावण १२, २०७९
४२ जनाको जीपीए ४.०आज सार्वजनिक गरिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४२ जना विद्यार्थीले ४.० जीपीए ल्याएका छन् । ४ लाख ९५ हजार ७५१ परीक्षार्थी मध्ये ४२ जना विद्यार्थीले ४ …श्रावण ११, २०७९
एसईईको नतिजा साउन ११ गतेरुजुका लागि शिक्षा सेवाका कार्यरत र अवकास प्राप्त गरी करिब सय जना कर्मचारीलाई खटाइएको छ ।श्रावण ५, २०७९
एसईईको नतिजा असार अन्तिममा (फोटो फिचरसहित)२०७८ सालको एसईईका उत्तरपुस्तिकालाई सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा ल्याउने क्रम धमाधम थालिएको छ ।हालसम्म देशका २५ उत्तरपुस्तिका परीक्षण केन्द्रका …आषाढ ८, २०७९
एसईईको नतिजा असार अन्तिममाछिटोमा असार मसान्तसम्ममा र ढिलोमा साउनको पहिलो सातामा नतिजा सार्वजनिक गर्नेजेष्ठ १९, २०७९
एसईई दिन सदरमुकाम आउनुपर्ने बाध्यताभोलिदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुँदैछ । बागलुङ्का प्राविधिक विषय पढिरहेका विद्यार्थीलाई भने सो परीक्षा दिन सदरमुकाम आउनुपर्ने बाध्यता छ …बैशाख ८, २०७९
भोलिदेखि सुरु हुने एसईई परीक्षाको सबै तयारी पूराचालु शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ । प्रश्नपत्र, उत्तरपुस्तिका लगायत परीक्षा सामग्री ७७ ओटै जिल्लाको …बैशाख ८, २०७९