एसईईका विद्यार्थीको रजिष्ट्रेसन फारम विद्यालयले माघ मसान्तसम्ममा इकाईमा बुझाउनु पर्नेयस वर्षका लागि खुला तहका विद्यार्थीबाहेक ४ लाख ९२ हजार नियमित विद्यार्थीले १० कक्षाको एसईईका लागि आवेदन दिए ।माघ १८, २०७७
रजिष्ट्रेसन र आवेदन फाराम खुल्योकक्षा ९ मा रजिष्ट्रेसन फाराम र कक्षा १० मा आवेदन फाराम भर्न खुला गरिएकोपौष १४, २०७७
गत एसईईका प्रश्नपत्र नष्ट गर्ने निर्णयजिल्ला परीक्षा समन्वय समितिबाट निर्णय गराइ प्रश्नपत्र नष्ट गर्नेमंसिर २४, २०७७
यस वर्षकाे एसईई चैतमा सम्भव छैन : पनिकाअहिलेसम्म एसईईका लागि रजिष्ट्रेसन तथा आवेदन फारामसम्बन्धी कुनै पनि कार्य अगाडि बढेकै छैनमंसिर २४, २०७७
विषम परिस्थितिका कारण एसईई नतिजाको विश्लेषण गरिएनः निर्देशक खकुरेलराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले आज २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डले विगतको इतिहासलाई तोड्दै …भाद्र १, २०७७
एसईईको नतिजा सार्वजनिक२०७६ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० को नतिजा प्रकाशन गरेको छ । परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार माध्यमिक शिक्षा परीक्षा …भाद्र १, २०७७
विषयगत पूर्णांकभन्दा उत्तीर्णांक बढी१५ ओटा विद्यालयले पूर्णांक भन्दा बढी अङ्क प्रदान गरेकोश्रावण १३, २०७७
७७ जिल्लाको प्राप्ताङ्क तालिका आइ पुग्यो, एसईईको नतिजा केही दिन भित्रै प्रकाशन हुनेअहिले बिहान बाँकी रहेका ४ जिल्लाको प्राप्ताङ्क तालिका बोर्डमा आइपुग्योश्रावण १२, २०७७
एसईईका विद्यार्थीलाई जीपीए र कलेज छान्ने चिन्तामहामारीसंग कसैको केही लाग्दैन शैक्षिक संस्थालाई केही समय सरकारले नचलाइदिए हुन्थ्यो-अभिभावक, केन्द्रले अहिलेसम्म ८० विषयको पाठ्यक्रम निर्माण गरिसकेको छ भने …आषाढ २६, २०७७