एसईईको नतिजा असार दोस्रो हप्ता सार्वजनिक हुनेमाध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा असार दोस्रो हप्ता प्रकाशन गर्ने तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ । बोर्डले उत्तरपुस्तिाका परीक्षण …जेष्ठ ७, २०८१
एसईईमा ६ जना केन्द्राध्यक्ष र ३० जना निरीक्षक कारबाहीमा परेगत चैत १५ गते देखि २७ गतेसम्म सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ६ जना केन्द्राध्यक्ष र ३० जना निरीक्षक कारबाहीमा परेका छन् । सर्लाही, …बैशाख ३, २०८१
ठुलो समूहमा एसईईको अनुगमनमा जान नपाइनेआजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ठुलो समूहमा अनुगमन गर्न नजान राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले निर्देशन दिएको …चैत्र १५, २०८०
कर्णालीको नतिजा बार्षिक कमजोर, एसईईको तयारी पुरामाध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा विगतका केही वर्षमा कर्णाली प्रदेशको स्तर खस्किएको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्डले ०७८ मा सार्वजनिक गरेको …चैत्र १४, २०८०
एसईई नियमित प्रक्रिया नै होः अध्यक्ष शर्मा (लेटरग्रडिङ निर्देशिका र सहयोगी पुस्तिका सहित)माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुन दुई दिन मात्र बाँकी छ । यो वर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७८ अनुसार पहिलो पटक एसईई परीक्षा सञ्चालन …चैत्र १२, २०८०
प्रयोगात्मकको अङ्क सक्कली कि नक्कली ?माध्यमिक शिक्षा परीक्षा (एसईई)मा विद्यार्थीको आन्तरिक मूल्याङ्कन अर्थात् प्रयोगात्मक वापत प्रदान गरिएको अङ्क सक्कली वा नक्कली छुट्टयाउने विधि के रु यो निकै …चैत्र ११, २०८०
काठमाडौंमा १२७ परीक्षा केन्द्र कायम (केन्द्रसहित)राष्ट्रिय परीक्षा बोर्डले चैत १५ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) २ हजार ६४ परीक्षा केन्द्र कायम गरिएको छ । सबैभन्दा बढी परीक्षा केन्द्र …चैत्र १०, २०८०
एसईईमा २०६४ परीक्षा केन्द्र कायम, छात्राभन्दा छात्र धेरैराष्ट्रिय परीक्षा बोर्डले चैत १५ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) २ हजार ६४ परीक्षा केन्द्र कायम गरिएको छ । कोशी प्रदेशमा ३७८, मधेशमा, २९५, …चैत्र १०, २०८०
एसईईको तयारी पुराराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी सकिएको जनाएको छ । चैत १५ गतेदेखि सुरु …चैत्र ७, २०८०