एसईई ग्रेड वृद्धि परीक्षा लक्षित अतिरिक्त कक्षा सञ्चालन गरिनेशिक्षा तथा मानव स्रोतविकास केन्द्रले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षामा सहभागी हुने विद्यार्थी लक्षित गरी अतिरिक्त श्रव्यदृष्य कक्षा …आषाढ १७, २०८१
सामुदायिकका दुई लाख र निजीका २८ हजारले ल्याए एनजी२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामुदायिक विद्यालयका दुई लाख १३ हजार ५३४ परीक्षार्थीले ननग्रेडेड (एनजी) प्राप्त गरेका छन् ।आषाढ १५, २०८१
सबै ‘अनुत्तीर्ण’लाई मौका परीक्षाको अवसरशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता केशव दाहालले एक पटकका लागि मात्र जतिसुकै विषयमा एनजी आए पनि मौका परीक्षामा सम्मिलित हुन दिने व्यवस्था गर्न लागिएको जानकारी दिए ।आषाढ १५, २०८१
एसईईमा आधाभन्दा बढी विद्यार्थी के कारणले असफल भए सरकारले जवाफ दिनुपर्छ ’प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५२ प्रतिशत विद्यार्थी के कारणले असफल भए समीक्षा गर्न आग्रह …आषाढ १५, २०८१
सैद्धान्तिकमा करिब दुई लाखको एननी आउँदा प्रयोगात्मकमा भने शून्य, विज्ञान पनि कमजोरराष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक गरेको छ । नतिजा see.edusanjal.com मा समेत हेर्न …आषाढ १४, २०८१
११५८३४ जनाले ग्रेड वृद्धि परीक्षा दिने पाउने,इडियुसञ्जालबाट नतिजा हेर्न सकिनेसाउन १८ र १९ गते हुने ग्रेडवृद्धि माध्यमिक शिक्षा परीक्षा (एसईई) मा एक लाख १५ हजार ८३४ जनाले सहभागी हुने मौका पाएका छन् । ती मध्ये ४८ हजार ३८ …आषाढ १४, २०८१
ननग्रेडमा पर्ने छात्रा धेरै, ३.६–४.० जीपीए ल्याउने गतवर्षभन्दा बढीराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा २०७२ देखि अक्षराङ्कन प्रणाली अनुसार गर्दै आएको छ …आषाढ १४, २०८१
२०८० को एसईईको नतिजा सार्वजनिक,१८६ जनाको जीपीए ४राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक गरेको छ । नतिजा see.edusanjal.com मा समेत हेर्न मिल्ने …आषाढ १४, २०८१
एसइई नतिजापछि विद्यार्थीका लागि सुझावएसईईको नतिजापछि विद्यार्थीहरूले सही निर्णय र योजना बनाएर आफ्नो भविष्यको शैक्षिक यात्रा रूची, खूबी र क्षमताका आधारमा प्रारम्भ गर्नुपर्छ ।आषाढ १४, २०८१
एसइईमा करिब ४७ प्रतिशत 'उत्तीर्ण'राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको एसइईको नतिजा आज विहान सार्वजनिक गर्दैछ । बोर्डले सबै काम सम्पन्न गरिसकेको छ । राती नतिजा सार्वजनिक गर्दा त्यति उपयुक्त …आषाढ १४, २०८१