बूढानीलकण्ठ स्कुल र साझेदारी कार्यक्रमको छात्रवृत्तिका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिकबूढानीलकण्ठ स्कुल, काठमाडौँ र साझेदारी कार्यक्रम अन्तर्गतका छात्रवृत्ति कार्यक्रमका लागि गत साउन ३० गते लिइएको छात्रवृत्तिका लिइएको लिखित परीक्षाको नतिजा …भाद्र ३०, २०७८
श्रीचन्द्र शर्मा स्मृति छात्रवृत्ति कोष स्थापनाहेटौँडा क्याम्पसमा श्रीचन्द्र शर्मा स्मृति छात्रवृत्ति कोष स्थापना भएको छ । क्याम्पसमा रु. १० लाख राशिको कोष स्थापना गरिएको हो । शर्माले क्याम्पस स्थापना …भाद्र ६, २०७८
निजी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन मागभक्तपुर नगरपालिका ले शैक्षिक शत्र २०७८-०७९ को लागि आफ्नो मातहतका विद्यालयहरूमा कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको आवेदन माग गरेको छ …भाद्र २, २०७८
एमबिबिएस अध्ययनका लागि आवाससहित छात्रवृत्तिआवाससहित एमबिबिएस अध्ययन छात्रवृत्ति प्रदान गर्ने नीति लिएको ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले छात्रवृत्ति सम्बन्धी विधेयक पारित गरेको छ । गाउँपालिकाको नवौँ …आषाढ २९, २०७८
चालु आर्थिक वर्षमा छात्रवृत्रिमा रु. २ अर्ब ७० करोड खर्चसरकारले चालु आर्थिक वर्षमा विभिन्न श्रीर्षकमा विद्यालय तहका विद्यार्थीलाई प्रदान गर्ने छात्रवृत्ति श्रीर्षकमा रु. २ अर्ब ७० करोड रुपियाँ सरकारले खर्च गरेको छ …चैत्र ३१, २०७७
सिमकोटमा छात्रवृत्ति दिन दलित छात्रछात्रा भेटिएनन्कर्णाली प्रदेशको हुम्ला जिल्लामा अवस्थित सामाजिक विकास कार्यालय सिमकोटले छात्रवृत्ति प्रदान गर्ने दलित विद्यार्थी भेटाएन । सो कार्यलयले आफ्नो मातहतका दलित …चैत्र ४, २०७७
चालु शैक्षिक सत्रको उच्च शिक्षा छात्रवृत्ति जुम्लामा अझै पुग्न सकेनचालु शैक्षिकसत्र २०७७-७८ मा प्रदान गरिने भनिएको उच्च शिक्षा छात्रवृत्तिको रकम जुम्मालामा अझै पुग्न सकेको छैन । कर्णाली प्रदेश सरकार सामाजिक विकास …फाल्गुण १२, २०७७
पन्चकन्याका २० जना विद्यार्थीलाई पढाउँदै स्थानीयकाठमाडौंको बालुवाटार लम्टङ्गीन स्थित पञ्चकन्या आधारभूत विद्यालयमा स्थानीय ९ जना अभिभावकले विपन्न तथा जेहेन्दार २० जना विद्यार्थीलाई स्वतःस्फुर्त रुपमा पढाउँदै …माघ २०, २०७७
प्राप्तांकका आधारमा छात्रवृत्ति दिँदै शिक्षादीप कलेज विराटनगरवराटनगरस्थित शिक्षादीप कलेजले कक्षा ११ मा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति दिने उद्देश्यले ५० लाख वरावरको छात्रवृत्ति कोष स्थापना गरेको छ । विद्यार्थीले …पौष १३, २०७७
छात्रवृत्तिमा पढेका चिकित्सकले चार दिनभित्र अस्पतालमा हाजिर नभए लगानी तिर्नु पर्नेछात्रवृत्तिमा पढेका चिकित्सकले आफूले कबुलिय गरेको अस्पतालमा नगए बिगो असुल गर्नु पर्ने भएको छ । सरकारी छात्रवृत्तिमा अध्ययन गरी चिकित्सक भएकासबैलाई सरकारले …मंसिर २४, २०७७