शिक्षामा कमजोर कर्णाली, छात्रवृत्तिमा अगाडिराष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार, कर्णाली प्रदेशमा विद्यालय तह पास गर्ने जम्मा आठ प्रतिशत छन् । सो प्रदेशमा विद्यालयको विद्यार्थी टिकाउ दर पनि कमजोर छ । …कार्तिक १९, २०८१
‘महात्मा गान्धी छात्रवृत्ति योजना तथा स्वर्ण जयन्ती छात्रवृत्ति’ योजना २०२४–२५ का लागि आवेदन माग (सूचनासहित)भारतीय राजदूतावास, काठमाडौँले ‘महात्मा गान्धी छात्रवृत्ति योजना तथा स्वर्ण जयन्ती छात्रवृत्ति’ योजनाका लागि नेपालमा अध्ययनरत नेपाली विद्यार्थीबाट आवेदन माग …कार्तिक ७, २०८१
छात्रवृत्तिमा छोरीबुहारी प्राथमितामामैयादेवी कन्या क्याम्पसले क्याम्पसका अध्ययतरत छात्रालाई अक्षयकोष नै बनाएर छात्रवृत्ति प्रदान गर्दै आएको छ । हाल कोषमा रु एक करोड ५० लाख रहेको जनाइएको छ …श्रावण ३०, २०८१
फाउण्डेसनले ८ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्नेधनगढी उपमहानगरपालिकाले गरेको सिफारिसका आधारमा लर्डबुद्ध एजुकेसशन फाउण्डेसनले ८ जनालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । फाउण्डेसनले बीएससी …श्रावण २, २०८१
ललितपुरमा कक्षा ११ मा छात्रवृत्तिमा पढ्न १५ गते भित्र आवेदन दिनुपर्नेललितपुर महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले आवेदन माग गरेको छ । छात्रवृत्ति व्यवस्थापन तथा अनुगमन समितिको असार ३० गतेको …आषाढ ३२, २०८१
टोखा ९ ले २५ जनालाई कक्षा ११मा छात्रवृत्ति दिनेटोखा नगरपालिका वडा नं. ९, काठमाडौंले कक्षा ११ मा पढेने २५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले आवेदन माग गरेको छ । आगामी साउन पाँच गते …आषाढ २८, २०८१
दलित विद्यार्थीलाई स्नातक तहमा छात्रवृत्तिझापाको कमल गाउँपालिकाले पालिकाभित्रका स्नातक तहमा अध्ययनरत दलित समुदायका १७ विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको छ । गाउँपालिकाभित्र स्थायी बसोबास …आषाढ ६, २०८१
बङ्गलादेशले चिकित्सा शिक्षाको छात्रवृत्ति सूचीबाट हटेका ८ जनालाई भर्ना दिनेबङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेर समस्या समाधान भएको छ। बङ्गलादेश सरकारले अन्तिम सूचिमा छुटेका ८ जनालाई समेत भर्ना दिने निर्णयको …जेष्ठ ९, २०८१
बंगालादेशको छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीको नाम फरक परेको विषयमा दुतावाससंग छलफलशिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बंगालादेशको एमबीबीए र बीडीएसको छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीको नाम फरक परेको विषयमा दुतावाससंग …जेष्ठ १, २०८१
गल्याङ नगरपालिकाले उच्चतहका २१४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेगल्याङ नगरपालिकाले उच्च शिक्षा अध्ययनरत २१४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति …बैशाख ३०, २०८१