बीएस्सी सीएसआइटीमा छात्रवृत्ति पाउने विद्यार्थीको नामावली सार्वजनिक (नामावलीसहति)त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यलयले छात्रवृत्ति पाउने विद्यार्थीको नामावली सार्वजनिक गरेको छ । संस्थानले बीएस्सी …बैशाख २०, २०८०
स्वदेशमा छात्रवृत्तिमा पढ्ने कर्मचारीका छोराछोरीले १५ दिन भित्र आवेदन दिनुपर्नेसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्तिका लागि आवेदन माग गरेको छ । पन्ध्र दिनभित्र शैक्षिक …बैशाख १६, २०८०
कसले कति पाए विपन्न लक्षित छात्रवृत्ति (विस्तृत विवरणसहित)शिक्षा तथा मानव स्रोत केन्द्रले विपन्न लक्षित छात्रवृत्ति देशभरका यी विद्यार्थी छनोट गरेको छ । कक्षा ९ का विद्यार्थीलाई ६ हजारदेखि २४ हजारसम्म बार्षिक प्रदान …चैत्र २२, २०७९
विपन्न लक्षित छात्रवृत्तिका लागि विद्यार्थी छनोट (नामावलीसहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका कक्षा ९–१२ मा अध्ययनरत २४० जनालाई विपन्न लक्षित छात्रवृत्ति कार्यक्रमका लागि छनोट गरेको छ …चैत्र १९, २०७९
तनहुँका १७ विद्यालयमा अक्षयकोषतनहुँको दमौली सङ्गम क्लबद्वारा जिल्लाभित्रका १७ विद्यालयमा एकैसाथ अक्षयकोषको स्थापना गरिएको छ । विपन्न, अपाङ्गता भएका, सिमान्तकृत तथा अल्पसङ्ख्यक बालबालिकालाई …फाल्गुण २१, २०७९
बूढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रममा आवासीय सुविधासहित अध्ययनका लागि आवेदन मागविपन्न समुदायका जेहेनदार बालबालिकाहरू मध्येबाट छात्रवृत्तिमा छनोट गरी आवासीय सुविधासहित अध्यापन गराउनका लागि आवेदन माग गरिएको छ । शिक्षा, विज्ञान तथा …फाल्गुण १६, २०७९
विभिन्न देशबाट छात्रवृत्तिका लागि आवेदन मागविदेशमा गएर उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीका लागि विभिन्न देशका विश्वविद्यालयले आवेदन माग गरेका छन् । चीन, इण्डोनेशिया र टर्कीका छुट्टा …माघ २६, २०७९
विपन्न लक्षित छात्रवृत्तिका लागि बैंक खाता खोल्ने समय थपशिक्षा तथा मानव स्रोत विकास केन्द्रले विपन्न लक्षित छात्रवृत्ति कार्यान्वयन मापदण्ड, २०७८ बमोजिम छात्रवृत्ति रकम उपलब्ध गराउने प्रयोजनका लागि बैकखाता …मंसिर ७, २०७९
‘महात्मा गान्धी छात्रवृत्ति योजना तथा स्वर्ण जयन्ती छात्रवृत्ति’ योजनाका लागि आवेदन माग (सूचनासहित)भारतीय राजदूतावास, काठमाडौँले ‘महात्मा गान्धी छात्रवृत्ति योजना तथा स्वर्ण जयन्ती छात्रवृत्ति’ योजनाका लागि नेपालमा अध्ययनरत नेपाली विद्यार्थीबाट आवेदन माग …मंसिर ३, २०७९
नेपाल राष्ट्र बैंकबाट (क) वर्गको इजाजत पाएका बैंकमा खाता खोले विपन्न लक्षित छात्रवृत्ति पाइनेविगतका वर्षमा कार्यान्वयनमा आएर पनि पूर्ण रुपमा सफल हुन नसकेको विपन्न लक्षित छात्रवृत्ति कार्यान्वयनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले केही …आश्विन ३१, २०७९