विपन्न लक्षित छात्रवृत्तिका लागि आवेदन मागशिक्षा तथा मानव स्रोत विकास केन्द्र समावेशी शिक्षा शाखा सबै स्थानीय तहहरुलाई विपन्न लक्षित छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । केन्द्रले कार्तिक ४ …आश्विन २७, २०७९
छात्रवृत्तिका लागि आवेदन मागबागमती प्रदेशको शिक्षा विकास निर्देशनालयले उच्च शिक्षामा अध्ययनरत छात्रा तथा सामुदायिक माध्यामिक विद्यालय वा शिक्षालयमा कक्षा ११ अध्ययनरत विद्यार्थीहरुलाई …आश्विन ६, २०७९
स्वीस सरकारको एक्सलेन्स स्कलरसिप खुला (विस्तृत सूचना सहित)स्वीस सरकारको ‘एक्सलेन्स स्कलरसिप’ खुला गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले छात्रवृत्ति शाखाका अनुसार शैक्षिक वर्ष २०२३–२४ का लागि २ अगष्ट २०२२ …भाद्र ९, २०७९
प्लसटु स्कलरसिप छनोट परीक्षा सम्पन्न‘इडियुसञ्जाल प्लसटु स्कलरसिप’ छनोट परीक्षा आज सञ्चालन भएको छ । उपत्यकाको तीन जिल्ला र जनकपुर सहित देशका विभिन्न ठाउँका ३०० बढी परीक्षार्थी सो परीक्षामा …श्रावण ७, २०७९
विपन्न लक्षित छात्रवृत्तिको नतिजा सार्वजनिक (छात्रवृत्ति पाउने विद्यार्थीको नामावली सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विपन्न लक्षित छात्रवृत्ति पाउने विद्यार्थीको नतिजा सार्वजनिक गरेको गरेको छ । सामुदायिक विद्यालयमा कक्षा ९–१२ मा …आषाढ २८, २०७९
आदिकविमा वार्षिक रु २१ लाख छात्रवृत्ति वितरणव्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसले वार्षिक रु २१ लाख छात्रवृत्तिमा खर्च गर्ने गरेको छ । गरिब तथा जेहेन्दाहर करिब चार सय …आषाढ ८, २०७९
पिइए एसोसिएसनले एक हजार एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेपिइए एसोसिएसनले आफ्नो स्थापनाको २८ औँ बर्ष पुरा गरेको उपलक्ष्यमा एक हजार एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । इन्जिनियरिङको प्रवेश …जेष्ठ २४, २०७९
काठमाडौंका ९० प्रतिशत विद्यालयले छात्रवृत्तिको विवरण विभागमा पठाउँदैनन्काठमाडौं महानगरपालिका भित्र सञ्चालित ९० प्रतिशत विद्यालयले छात्रवृत्तिको विवरण महानगरको शिक्षा विभागमा पठाउने गरेका छैनन् । महानगरपालिकाले छात्रवृत्ति प्रदान …जेष्ठ १८, २०७९
एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि स्वीकृतकर्णाली प्रदेश सरकारले एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि २०७८ स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गर्दै प्रदेश सरकारका …चैत्र १३, २०७८
पोखरा विश्वविद्यालमा ११५६ सिट छात्रवृत्तिका लागि ३७६१ जना विद्यार्थी परीक्षा दिँदैविश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतका ३ वटा कार्यक्रममा भने छात्रवृत्ति प्रदान गरिने भन्दा १३ जना कम विद्यार्थी परीक्षामा समेल हुँदै छन् ।पौष २१, २०७८