After SEE Portal

बूढानीलकण्ठ स्कुल र साझेदारी कार्यक्रमको छात्रवृत्तिका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक

Bridge Course

बूढानीलकण्ठ स्कुल, काठमाडौँ र साझेदारी कार्यक्रम अन्तर्गतका छात्रवृत्ति कार्यक्रमका लागि गत साउन ३० गते लिइएको छात्रवृत्तिका लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।

शैक्षिक सत्र २०७८ देखि कक्षा ५ र ६ मा प्रदान गरिने छात्रवृत्तिका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरिएको हो ।

छात्रवृत्ति छनोट परीक्षाको लिखित नतिजा र सम्बन्धित निकायहरूका सिफारिसका आधारमा छात्रवृत्ति छनोट समितिको भदौ २८ गतेको बैठकको निर्णय(अनुसार विद्यार्थीहरू छनोट गरेको छ ।

कक्षा ५ को नतिजा

कक्षा ६ को नतिजा

 

A Levels MA
Thuprai - Books and E-books