गुणस्तर सुधार्न आमालाई सक्रिय बनाउँदै पद्मोदय मावि‘नास्ति विद्या समे चक्षुर्नास्ति मातृ समोगुरू’ (संसारमा विद्याजस्तो कुनै नेत्र छैन र आमा जस्तो कोही गुरू हुँदैनन् ।) भनिन्छ बालबालिको पहिलो …आषाढ २४, २०७९
प्रधानाध्यापक कार्य सम्पादन मूल्यांकन समय तालिका सार्वजनिकबूढानीलकण्ठ नगरपालिकाले प्रधानाध्यापक कार्य सम्पादन मूल्यांकन समय तालिका सार्वजनिक गरेको छ । नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयको कार्यसम्पादन …आषाढ २, २०७९
सुविधा सम्पन्न छात्रावास, मन्टेसरी पद्धतिको पठनपाठन सुरु गर्दै पद्यकन्या विद्याश्रमनेपालको शैक्षिक इतिहासमा एउटा छुट्टै पहिचान छ काठमाडौंको डिल्लीबजार स्थिति पद्यकन्या विद्याश्रमको । जहानियाँ राणा शासन रहेकै समयमा २००४ सालमा स्थापित यो …जेष्ठ २९, २०७९
विद्यार्थीको आकर्षण, अभिभावक रोजाइमा छन् महिला नेतृत्वका विद्यालयअथाह सिप । कोमल मन । घर परिवार र समाज चलाउने ज्ञान तथा दायित्व । संस्कारको संरक्षण तथा सम्वद्र्धन गर्दै आएका महिलाले प्रशासनिक तथा शैक्षिक व्यवस्थापन गर्दै …फाल्गुण २४, २०७८
दुर दराजमा सोचे जस्तो सहज छैन वैकिल्पक शिक्षण, स्थानीय तह गुणस्तर सुधारभन्दा भौतिक सुधार केन्द्रितसन् २०१९ को डिसेम्बरदेखि चीनको वुहानबाट सुरू भएको कोरोना भाइरसले विश्वलाई नै आक्रान्त पारिरहेको छ । कोरोनाको पहिलो लहर भन्दा दोस्रो लहर बढी सङ्क्रामक भएको …श्रावण १९, २०७८
विद्यालयको नाममा ५९ विगाहा जग्गा, भोगचलन अढाई विगाहासामुदायिक विद्यालयका नाममा जग्गा देखिन्छ तर उपभोग अर्कैले गरिरहेका छन् । लाभ विद्यालयले हासिल गर्न सकेका छैनन् । रंगेलीको त्रिभुवन माविको जग्गामा …बैशाख १९, २०७८
छैन भवन, खेतमै बसेर पढ्छन् बालबालिकाबस्तीदेखि केही तलको फाँटमा रंगीन बगौचा जस्तै थियो । ग्रामीण क्षेत्रका ससाना नानीबाबुहरु दिउसो पढ्न आउँथे । विद्यार्थी खचाखच थिए । कोही गाउँ कै थिए । कोही …माघ २१, २०७७
नीति बन्छन् थन्किन्छन्ः नीतिले व्यवस्था गरेको सुविधा पाउलान् त बालविकास सहजकर्ताले ?शिक्षा नीति सार्वजनिक भएको १५ महिना बित्न लाग्दा समेत बालविकास सहकर्तालाई आफैंले घोषणा गरेको सेवा सुविधा सरकारले प्रदान गर्न सकेको छैन ।माघ १२, २०७७
दिवा खाजाले विद्यार्थी टिकायो, रकम अपुग२८ लाख द्यिार्थीलाई लक्षित गरी सरकारले बजेट भाषणमा नै ७ अर्ब ५२ करोड रुपियाँ विनियोजन गरेको छ ।पूर्व शिक्षा मन्त्रीको बहिर्गमन पछि कसरी लिइन्छ हेर्न बाँकी रहेको विज्ञहरू बछाउँछन् ।माघ ९, २०७७
नमुना विद्यालयलाई बजेटको अभावजहाँ इच्छा त्यहाँ उपाय नमुना छनोटमा नपरेका विद्यालयले पनि दृढ इच्छाशक्तिले काम गर्यो भने सार्वजनिक शिक्षा सुधार सम्भव छ ।पौष २६, २०७७