परीक्षामा नक्कली परीक्षार्थी खडा गर्ने प्रधानाध्यापकलाई ६ महिना कदैपाँच जना नक्कली परीक्षार्थी खडा गरेर कक्षा १२ को परीक्षा दिन लगाउने प्रधानाध्यापकलाई छ महिना कैद र पाँच हजार रुपियाँ जरिबानाको फैसला भएको छ । नक्कली …मंसिर ४, २०८१
प्यान नेपाल र युएनएफआरआरले विद्यालयको सर्वाङगिण विकासका लागि छलफल सम्पन्नसामुदायिक विद्यालयको प्रधानाध्यापकहरूको संस्था प्रिन्सिपल एसोसिएसन अफ नेपाल (प्यान) र संयुक्त राष्ट्र संघीय विपद व्यवस्थापन (युएनएफआरआर) विच विद्यालयको …फाल्गुण २८, २०८०
स्थायी शिक्षक विदेशी अध्यक्ष कक्षा कोठामामोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी माध्यमिक विद्यालयका स्थायी शिक्षक वैदेशिक रोजगारीमा गएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आफैं …मंसिर १०, २०८०
नगरपालिकाले रोक्यो तलब, प्रधानाध्यापकले आफैं दिएकञ्चनपुर शुक्लाफाँटा नगरपालिकाले निजीस्रोतका शिक्षकको तलब रोकेको छ । दसैँ लागि सक्दा पनि निजी स्रोतका शिक्षकलाई नगरपालिकाले पारिश्रमिक नदिएपछि दीपनगर …आश्विन २८, २०८०
उज्यालो संसार खोज्ने उपन्यास उज्यालोतिर (पुस्तक समीक्षा)मानिस जन्मेपछि बाल्यकाल हुँदै किशोर अवस्थादेखि शिक्षा ग्रहण गर्न थाल्दछ र औपचारिक शिक्षा पूरा गरेपछि उसले जीविकाको कुनै न कुनै साधनलाई आफ्नो पेसा बनाएको हुन्छ ।भाद्र ८, २०८०
५४ वर्षपछि माध्यमिक तह सञ्चालनखोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित माबेमा सञ्चालित भानु आधारभूत विद्यालयमा माध्यमिक तहको पठनपाठन सुरुआत गरिएको छ । विसं २०२६ मा स्थापना भएको भानु …बैशाख १८, २०८०
सूर्यविनायकमा पहिलो पटक खुला प्रस्तिपर्धाबाट प्रधानाध्यापक नियुक्त (नतिजा र कार्यविधिसहित)खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरेको छ ।बैशाख १०, २०८०
दसैंमा गृहकार्य कि ! परियोजना कार्य ? बहसको आवश्यकताअनेकतामा एकता नेपालीको विशेषता हो । नेपालमा विभिन्न जात-जाति, भाषा-भाषी र विभिन्न धर्म मान्ने मानिसहरू एक अर्काको संस्कृतिलाई सम्मान गरेर रमाउँदै आएका छन् । …आश्विन १४, २०७९
प्राधानाध्यापक पौडेलको तनुजाको विमोचननिल बाराही माविका प्रधानाध्यापक तथा साहित्यकार डा. जानुका पौडेलद्वारा लिखित कथासंग्रह ‘तनुजा’को विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आयोजित …आश्विन १०, २०७९
१८ जनालाई शिक्षाज्योति पदक,७ जना प्रधानाध्यापकलाई प्रबल जनसेवाश्री पदकराष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् । राष्ट्रपति भण्डारीले शिक्षाक्षेत्रमा यउल्लेखनीय …आश्विन ३, २०७९