निजी भन्दा कम छैन पञ्चकन्यातस्वीर सौजन्यः बिनिता रञ्जित ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल, सीर्जना शक्ति गरेर कहिल्यै हुँदैन विफल भन्ने राष्ट्रकवि माधव प्रसाद …माघ २७, २०७६
एजे कप भलिबल प्रतियोगिताफोटो सौजन्यः हरिसुन्दर छुकां गएको ५ वर्षदेखि निरन्तर रुपमा हुँदै गरेको एजे भलिबल कपको छैटौं संस्करण हिजोबाट हिजोबाट सुरु भएको छ । भक्तपुरको …माघ २०, २०७६
गुरुकुलमा संस्कृतसँगै आधुनिक शिक्षास्याङ्जा र पाल्पाको सङ्गमस्थल रामनदी धाम राम्दीमा रहेको गुरुकुलले संस्कृत भाषासँगै आधुनिक शिक्षा दिन थालेपछि विद्यार्थी आकर्षित भएका छन् । …माघ ११, २०७६
कार्यान्वयन हुन सकेन बुक कर्नर कार्यक्रम, प्रत्येक वर्ष अर्बौं खर्चसामुदायिक विद्यालयका प्रत्येक कक्षाकोठामा बुक कर्नर राख्नु पर्ने भएपनि सो कार्यक्रम अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । बुक कर्नरका लागि सन् २००४ …माघ ३, २०७६
प्रधानाध्यापकको विद्यालय चलाउने फरक काइदाविद्यार्थी अभावका कारण लाखैंको सम्पत्ति अलपत्र छाडेर सामुदायिक विद्यालय मर्ज भइरहेका छन् । तर केही वर्षअघि सम्म विद्यार्थी न्यून भएर बन्द हुने अवस्थामा …माघ २, २०७६
६ हजार शिक्षकहरु अख्तियार जाने तयारीमा, तलवमा प्रधानाध्यापकको हस्तक्षेपमाध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनमा आफूहरुले अघि सारेका माग तथा सुझाव समेट्नको आग्रह गरेको छ …माघ १, २०७६
कसरी सुधार्ने सार्वजनिक शिक्षाको स्तर ?पञ्चायत माध्यमिक विद्यालय धरान–१० सुनसरीले अभिभावक अन्तरक्रियाका लागि गत वर्ष चार पटक निमन्त्रणा गर्यो । हरेक पटक २० जनाभन्दा बढी अभिभावक विद्यालय …पौष २९, २०७६
८० भन्दा बढी विद्यालय बन्दहिमपातले हिमाली जनजीवन कष्टकर, विद्यालय बन्द शिर्षकमा नागरिकमा प्रकाशित समाचार अनुसार चिसोका कारण बझाङ ८० भन्दा बढी विद्यालय बन्द भएका …पौष १८, २०७६
विद्यार्थी र अभिभावकको आकर्षणको केन्द्र विश्वनिकेतनरुग्ण तथा कमजोर विद्यार्थीको स्तारोन्तिका लागि उपचारात्मक शिक्षण विधिलगायत बालकेन्द्रीत शिक्षण विधिको प्रयोग वार्षिक विद्यार्थीको चाप बढाउँदै वार्षिक …पौष १२, २०७६
स्नात्तकोतर गरेको व्यक्तिले निवेदन सम्म लेख्न नसक्ने अवस्थाः प्रधानाध्यापक नातिकाजी महर्जन ज्ञानोदय माविसामुदायिक विद्यालय भन्ने बितिकै अहिले जो कोहीले पनि विद्यार्थी नभएका रित्ता कक्षाकोठा, न्यून उपलब्धि भन्ने सम्झन्छन् । तर नेपालका केही सामुदायिक विद्यालयहरू …पौष ८, २०७६