कर्णालीमा कठ्याङ्ग्रिने जाडोमा सकसपूर्ण पढाइनेपाल सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै अहिले देशभर विद्यालय धमाधम सञ्चालनमा आएका छन् । आठ महिनाको अन्तरालमा विद्यालय सञ्चालनमा आएपछि यतिबेला शैक्षिक …मंसिर २८, २०७७
आजदेखि पुस ५ गतेसम्म शुक्लाफाँटाका विद्यालय बन्द गरिनेशुक्लाफाट नगरपालिकाका सबै विद्यालय आजदेखि पुस ५ गतेसम्मका लागि बन्द गरिएको छ । नगरपालिकाभित्र कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि नगरपालिकाले विद्यालय बन्द …मंसिर २५, २०७७
तमानखोलामा निर्बाध पढाइबिहीबार मध्याह्नपख तमानखोला गाउँपालिका–४ लाम्मेलास्थित सरस्वती आधारभूत विद्यालय पुग्दा बालबालिका सिक्न तल्लिन थिए भने शिक्षक पढाउँदै । सामान्य स्थितिमाझैँ …कार्तिक २५, २०७७
विद्यालयमा सिकाइ सहजीकरण गर्न उपयुक्तः शिक्षक, दुई दिन भित्र विद्यालय पुग्न शिक्षकलाई केन्द्रको निर्देशनमन्त्रालय भन्छ विद्यार्थीलाई पढाउँ । स्थानीय प्रशासन विद्यालयमा सञ्चालन भएका शैक्षिक गतिविधिमा रोक लगाउँछ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भने सबै …आश्विन १६, २०७७
६ महिनापछि विद्यालय जान पाउँदा मख्ख केराबारीका विद्यार्थीमोरंगको केराबारी १ को बुद्ध माध्यमिक विद्यालयमामा आजभोलि दैनिक १२५ जना विद्यार्थी विद्यालयमा उपस्थिति हुने गरेका छन् । ५०० विद्यार्थी अध्ययनरत सो विद्यालयमा …आश्विन १२, २०७७
जोशिला शिक्षकको जोशलाई रोकेन महामारीलेभर्चुअल कक्षामा माथिल्लो तहमा विद्यार्थीको उपस्थिति उत्साह जनक देखिए पनि अझै तल्ला कक्षामा चुनौती कायमै, चुनौतीका बाबजुद सामुदायिक विद्यालय पहिलो त्रैमासिक …आश्विन ५, २०७७
विद्यालय पुनःसञ्चालनको अधिकार स्थानीय तह र व्यवस्थापन समितिलाई दिन सुझावकोरोना महामारीका कारण बन्द रहेका विद्यालय पुनः सञ्चालनका लागि सम्बन्धित स्थानीय तह र विद्यालयलाई अधिकार दिने गरी सङ्घीय सरकारले कार्यविधि ल्याउनुपर्ने विज्ञ र …श्रावण १८, २०७७
कक्षा ११ पछि डरलाग्दो ड्रप आउट दरमाध्यमिक शिक्षा परीक्षा (एसईई) पछि गुणस्तरीय शिक्षाको खोजीमा राजधानी लगायतका अन्य सहर छिरेका विद्यार्थीहरूले जेनतेन कक्षा ११ पुरा गरेपनि धेरै विद्यार्थीले …जेष्ठ ७, २०७७
अभिभावकको भरोसा जित्न सफल जनसेवा मावि कीर्तिपुरविद्यालयको प्रवेशद्वारमा बास्केटबल कोर्ट । छेवैमा निमार्णाधीन फुटसल, भलिवल, फुटवल ग्राउण्ड । विद्यालयको भित्रि ग्राउण्डमा विद्यार्थीले निर्माण गरेका कागज, …जेष्ठ २, २०७७
कार्य सम्पादन मूल्याङ्कन : नेपालमा विद्यालय तहका शिक्षकमा यसको अवस्थाहामी कतिपय शिक्षकहरूले अनभिज्ञता वा चासो नराखेका कारण कासमू फाराम समयमै भर्ने र बुझाउने गरेका छैनौ र आफ्नै अनभिज्ञताको सिकार बनिरहेका छौँ।बैशाख ३१, २०७७