कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारीराष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त …श्रावण ३०, २०८०
कक्षा १२ को नतिजा २९ गते भित्र सार्वजनिक हुनेराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्राविधिक समस्या उत्पन्न नभएमा २९ गतेभित्र सार्वजनिक गर्ने भएको छ । प्राविधिक समस्या नआएमा २९ गते गर्ने गरी तयारी …श्रावण २६, २०८०
त्रिविद्वारा स्नातक तह प्रथम वर्षको भर्नाका लागि आवेदन खुलात्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले स्नातक तह प्रथम वर्ष शैक्षिक वर्ष २०८०–८१ का लागि को भर्नालागि आवेदन खुला गरेको छ । त्रिविको मानविकी तथा …श्रावण २५, २०८०
कक्षा १२ को नतिजा साउन अन्तिम सातामा प्रकाशन गर्ने तयारीमा बोर्डसाउनको अन्तिम सातामा कक्षा १२ को नतिजा प्रकाशन गर्ने अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ । बोर्डले उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षण गरिसकेको …श्रावण २१, २०८०
एसईईको नतिजामा पुर्योगका लागि साउन ५ गते भित्र निवेदन दिनुपर्नेराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को पुनर्योग गर्न चाहनेले साउन ५ गते भित्र आवेदन दिन …आषाढ २३, २०८०
एसईई पुरक परीक्षा साउन २६ र २७ गते सञ्चालन हुने (परीक्षा तालिकासहित)राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७९ सालको माध्यमिक शिक्षा (एसईई) पुरक (ग्रेडबृद्धि) परीक्षा को समय तालिका सार्वजनिक …आषाढ २३, २०८०
गत वर्ष भन्दा नतिजा सुधारः अध्यक्ष शर्मामाध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा गत वर्ष भन्दा सुधार भएको राष्ट्रिय परीक्षा बोर्डले दाबी गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले ३.६ देखि …आषाढ २१, २०८०
आज एसईई नतिजा२०७९ चैत १७ गतेदेखि सञ्चालन भएको एसईईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए । त्यसका लागि देशभर दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएको थियो ।आषाढ २१, २०८०
एसइई नतिजा प्रकाशनका लागि इडियु सञ्जाल सहित १६ संस्थाले पाए अनुमतिमाध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनका लागि इडियु सञ्जाल सहित १६ ओटा संस्थाले अनुमति पाएका छन् । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण …आषाढ २०, २०८०