पुरानै निर्देशिका अनुसार एसईईको नतिजा सार्वजनिक हुने, २२ गते भित्र नतिजा आउनेराष्ट्रिय परीक्षा बोर्ड २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा लेटर ग्रेडिङ निर्देशिका, २०७२ अनुसार प्रकाशन गर्ने भएको छ । बोर्डको आजको बैठकले एसईईको …आषाढ १८, २०८०
एसईई नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा बोर्ड, नतिजा सार्वजनिक गर्ने विषयमा अन्योल कायमैएसईईको नतिजा सार्वजनिक भए लगतै see.edusanjal.com बाट हेर्न सकिने छ ।आषाढ ११, २०८०
एसईई नतिजा सार्वजनिक चाहने संस्थाबाट आवेदन मागराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको नतिजा सार्वजनिक गर्न चाहने संघ संस्थाबाट आवेदन माग गरेको छ । एसएमएस, आईभीआर वा …आषाढ ६, २०८०
एसईईको नतिजा बार्षिक कार्यतालिकाले तोकेको समयमा नै हुनेराष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार भित्र भित्र सार्वजनिक गर्ने गरी तयारी गरिरहेको छ । बोर्डले बार्षिक …जेष्ठ २३, २०८०
स्तरीकृत प्रश्नपत्र कार्यान्वयनमाहाल एउटै विद्यार्थीको उत्तरपुस्तिका १० जना शिक्षकले परीक्षण गर्दा प्राप्ताङ्कको अन्तर निकै फरक देखिने गरेको छ ।जेष्ठ १४, २०८०
कक्षा ११ को आंशिक–ग्रेडवृद्धि परीक्षाको केन्द्र निर्धारण (केन्द्र सहित)कक्षा ११ को आंशिक–ग्रेडवृद्धि परीक्षाका लागि ७४ परीक्षा केन्द्र निर्धारण गरेको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८० मा सञ्चालन हुने कक्षा ११ को …जेष्ठ २, २०८०
कक्षा १२ को परीक्षामा तीन जना केन्द्राध्यक्षलाई कारबाहीराष्ट्रिय परीक्षा बोर्डले वैशाख २९ र ३१ गते गते सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षामा परीक्षाको मर्यादा विपरीत कार्य गर्ने केन्द्राध्यक्षलाई कारबाही …जेष्ठ २, २०८०
पढाइ एउटा विषयको, परीक्षा अर्काे विषयकोहाम्रा छोराछोरीमाथि स्कुलले ठूलो धोका दियो । एउटा विषय पढाउनुपर्नेमा अर्काे विषय पढाइएको रहेछ ।बैशाख ३०, २०८०
कक्षा १२ को परीक्षा आज ८ बजेदेखि सुरु हुँदै (समयतालिका सहित)कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै छ । बिहान ८ बजेदेखि सुरु भएर ११ बजे सम्म परीक्षा सञ्चालन हुँदैछ । परीक्षामा देशभरबाट कूल ४ लाख ६७ हजार तीन सय ८९ …बैशाख २६, २०८०
चार लाख ६७ हजारले कक्षा १२ को परीक्षा दिँदैमङ्गलबारदेखि सुरु हुुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन …बैशाख २५, २०८०