Bachelors Portal

कक्षा १२ को नतिजा साउन अन्तिम सातामा प्रकाशन गर्ने तयारीमा बोर्ड

Managed Admission 2022

साउनको अन्तिम सातामा कक्षा १२ को नतिजा प्रकाशन गर्ने अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ ।

बोर्डले उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षण गरिसकेको छ । बोर्डका अनुसार अहिले बोर्ड नतिजा प्रकशनका लागि धमाधम रुजु तथा डाटा इन्ट्रि गरिरहेको परीक्षा नियन्त्रक, कृष्णप्रसाद शर्माले जानकारी दिए ।

परीक्षामा देशभरका ४ लाख ६७ हजार ३००य विद्यार्थी सहभागी थिए ।

Select college / campus