CMAT

कक्षा १२ को नतिजा साउन अन्तिम सातामा प्रकाशन गर्ने तयारीमा बोर्ड

Bachelors Portal

साउनको अन्तिम सातामा कक्षा १२ को नतिजा प्रकाशन गर्ने अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ ।

बोर्डले उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षण गरिसकेको छ । बोर्डका अनुसार अहिले बोर्ड नतिजा प्रकशनका लागि धमाधम रुजु तथा डाटा इन्ट्रि गरिरहेको परीक्षा नियन्त्रक, कृष्णप्रसाद शर्माले जानकारी दिए ।

परीक्षामा देशभरका ४ लाख ६७ हजार ३००य विद्यार्थी सहभागी थिए ।

Thuprai - Books and E-books
I Tech store