जति विषय लागे पनि मौका परीक्षामा सहभागी हुन पाइनेकक्षा १२ को परीक्षामा दुई विषयभन्दा बढीमा ‘नन ग्रेडेड’ प्राप्त गर्ने विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने भएका छन् ।बैशाख २१, २०८०
निश्चित विद्यार्थीलाई अङ्ग्रेजीमा सामाजिक शिक्षा अध्ययन गर्न दिने निर्णय“त्यस बारेमा थप अध्ययन गरेर अर्काे बैठकमा प्रस्ताव पेस गर्ने भन्ने सहमति भएको छ ।”बैशाख २१, २०८०
सामाजिक अध्ययनः पाठनपाठन ढाँचा र माध्यम भाषाशिक्षासम्बन्धी ऐन नियमले पनि विद्यालयमा शिक्षाको माध्यम नेपाली भाषा, अंग्रेजी भाषा वा दुवै भाषा हुने सुविधाजनक व्यवस्था गरिदिएको छ ।बैशाख १९, २०८०
सामाजिक शिक्षाको परीक्षामा अङ्ग्रेजी माध्यममा पनि उत्तर दिन पाइनेत्यसैले नेपाली वा अङ्ग्रेजीमध्ये कुनै एक माध्यममा परीक्षा दिन पाउने निर्णय गर्याैँ ।बैशाख १४, २०८०
कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक (केन्द्रसहित)वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन हुने परीक्षाको केन्द्र बोर्डको आजको निर्णयअनुसार सार्वजनिक गरेको हो ।बैशाख १२, २०८०
कक्षा ११ को बार्षिक परीक्षा जेठ ९ गतेदेखि सञ्चालन हुने (समयतालिका सहित)राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आगामी जेठ २ गते देखि १८ गते सम्ममा कक्षा ११ को परीक्षा सञ्चालन गर्नेगरी समयतालिका सार्बजनिक गरेको छ …बैशाख १२, २०८०
कोशी प्रदेशमा कक्षा १२ को परीक्षामा परिचयपत्र अनिवार्यराष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, कोशी प्रदेशले कक्षा १२ को बार्षिक परीक्षामा प्रवेश पत्रका अलावा विद्यार्थी परिचय पत्र समेत …चैत्र ३०, २०७९
एसईईमा दृष्टिविहीन र प्राविधिक धारका परीक्षार्थीलाई सहजअनिवार्य विषयमा प्रश्नपत्रका समानान्तर सेट तयार गरिएको । कठिनाइस्तर समान तर प्रश्न फरक रहेका प्रश्नपत्र प्रादेशिकस्तरमा समानान्तर रहेको ।चैत्र ८, २०७९
कक्षा १२ को २०८० को वार्षिक परीक्षा तालिका सार्वजनिक (तालिका सहित)राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२ ), ले २०८० सालमा सञ्चालन गरिने कक्षा १२ को साधारण परम्परागत र प्राविधिक विषय समूह …फाल्गुण २१, २०७९
कक्षा ९ को रजिष्ट्रेसन खुल्योबोर्डले रजिष्ट्रेसन फारम फागुन १९ देखि चैत मसान्तभित्र बुझाउन सक्ने गरी समयावधि दिएको छ ।फाल्गुण १९, २०७९